• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वरिष्ठ दन्तरोग विशेषज्ञ डा. पन्तको निधन

January 28th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वरिष्ठ दन्तरोग विशेषज्ञ डा. पन्तको निधन

हेल्थ टुडे,
काठमाडौं, माघ १४ : वरिष्ठ दन्तरोग विशेषज्ञ प्रा. डा. निरज पन्तको मस्तिष्क रक्तश्राव ‘ब्रेन हेमरेज’ का कारण मंगलबार मेडीसिटी हस्पिटलमा निधन भएको छ । नेपाल मेडिकल काउन्सिलका पूर्व सदस्य डा. पन्त हाल नेपाल मेडिकल कलेज,जोरपाटी डेन्टल विभागका प्रवन्ध निर्देशक पदमा कार्यरत थिए । ५१ बर्षिय डा. पन्तलाई गत बिहीबार मस्तिष्क रक्तश्राव भएपछि भैसेपाटीस्थित नेपाल मेडिसिटी हस्पिटल भर्ना गरिएको थियो । शुक्रबार उनको मस्तिष्कको शल्यक्रिया गरिएको थियो । शल्यक्रिया सफल नभएपछि शनिबार पुनः शल्यक्रिया गरिएको थियो । दोश्रो पटक गरिएको शल्यक्रिया पनि सफल नभएपछि मंगलबार उनको निधन भएको हो । धनगढी स्थायी घर भएका डा. पन्तका एक छोरी र एक छोरा छन् । उनको बुधबार बिहान पशुपति आर्यघाटमा अन्तिम संस्कार गरिने छ । डा. पन्तको निधनल नेपालको दात उपचारको क्षेत्रमा अपूरणीय क्षति भएको दन्त रोग विज्ञहरुले बताएका छन । हिमाल डेन्टल हस्पिटलका प्रवन्ध निर्देशक डा. राजेन्द्र भट्टले डा. पन्तको निधनले नेपालको दन्त चिकित्सा क्षेत्रले अभिभावक गुमाएको बताए । वरिष्ठ दन्तरोग विशेषज्ञ डा. सुमन गौतमले यो अकल्पनिय घटनाले स्तब्ध बनाएको बताउदै डा. पन्तको योगदानलाई दन्त चिकित्सा क्षेत्रले सधै स्मरण गरिरहने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article लोचनको लोकप्रियताभित्र लुकेको रहस्य
Next article चिकित्सकले आफ्नो शुल्क आफै तोक्न पाउनुपर्छ : डा.पुष्पमणी खराल

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134439
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

42
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web