• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 2nd, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

लोगो दुरुपयोग भइरहेको भन्दै विश्व स्वास्थ्य संगठनको आपत्ति ( विज्ञप्ति सहित )

May 1st, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
लोगो दुरुपयोग भइरहेको भन्दै विश्व स्वास्थ्य संगठनको आपत्ति ( विज्ञप्ति सहित )

हेल्थ टुडे,
काठमाडौं, १९ बैसाख : विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ), नेपाल स्थित कार्यालयले नेपालमा बिभिन्न प्रयोजनहरुमा डब्ल्यूएचओको लोगोे अनधिकृत रुपमा प्रयोग भएकोप्रति आपत्ति जनाएको छ । डब्ल्यूएचओले शुक्रबार विज्ञप्ति मार्फत आफ्नो लोगो अनधिकृत रुपमा प्रयोग भइरहेको प्रति ध्यान आकर्षणभएको जनाउदै डब्ल्यूएचओद्वारा अनुमोदन गरिएका सामग्रीहरुमा मात्र डब्ल्यूएचओको लोगो प्रयोग गर्न सकिने स्पष्ट पारेको छ । विज्ञप्तिमा अभिएको छ, ‘ डब्ल्यूएचओको लोगो प्रयोग भएको कुनै पनि सामग्रीहरु भनेको उक्त सामग्री डब्ल्यूएचओद्वारा अनुमोदन गरिएको हो भन्ने संकेत गर्दछ । डब्ल्यूएचओको लोगो वा प्रतिक डब्ल्यूएचओको लिखित अनुमतिद्वारा मात्र प्रयोग गर्न सकिन्छ ।’
डब्ल्यूएचओ लोगोको उपयोग डब्ल्यूएचओसँग आधिकारिकरुपमा सहकार्य गरिरहेका तथा डब्ल्यूएचओका साथ काम गरिरहेका सरकारी निकायहरु र संस्थाहरुको लागि मात्र सीमित गरिएको डब्ल्यूएचओले जनाएको छ । अनधिकृत रुपमा कसैले ले डब्ल्यूएचओको लोगो प्रयोग गरेको देखेमा तुरुन्त डब्ल्यूएचओ, नेपालस्थित कार्यालयमा खबर गरिदिनु हुन अनुरोध गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २ दिनमा ३ नयाँ संक्रमित थपिए, नेपालमा कोरोना संक्रमितको संख्या ५७ पुग्यो
Next article रुपन्देही र बाँकेमा थपिए कोरोना संक्रमित, कोरोना संक्रमितको संख्या ५९ पुग्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131905
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web