• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. पदमराज पन्तको अध्यक्षतामा नेसोगको नयाँ समिति

December 15th, 2022 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. पदमराज पन्तको अध्यक्षतामा नेसोगको नयाँ समिति

हेल्थ टुडे,
काठमाडौं, २९ मंसिर : नेपाल भरिका स्त्री तथा प्रसूति रोग विशेषज्ञहरुको साझा संस्था नेपाल स्त्रीरोग तथा प्रसूति विशेषज्ञ समाज (नेसोग) को अध्यक्षमा वरिष्ठ स्त्रीरोग तथा प्रसूतिरोग विज्ञ प्रा. डा. पदमराज पन्त निर्वाचित भएका छन् । बिहीबार भएको नेसोगको निर्वाचनमा उपाध्यक्षमा डा. यमप्रसाद द्वा, सहासचिवमा डा. सपना अमात्य बैद्य, सहमहासचिवमा डा. स्मृति मास्के, सचिवमा डा. जितेन्द्र परियार निर्वाचित भएका छन् । त्यसैगरि सहसचिवमा डा. आस्था श्रेष्ठ, कोषाध्यक्षमा डा. देबी गुरुङ र सहसचिवमा डा. सुमनराज ताम्राकार चयन भएका छन । नेसोगको नयाँ कार्यसमिति सदस्यमा डा. कुमकुम झा, डा. सौगात कोइराला, डा. श्रेयषी अर्याल, डा. अस्मिता घिमिरे, डा. सुरेश कायस्थ र डा. पुन्य पौडेल छन् । प्रमुख निर्वाचन आयुक्त डा. बाबुराम मरासिनीका अनुसार मतदान अनलाइनका माध्यमबाट भएको हो । उपाध्यक्ष्य बाहेक अन्य पदहरुमा निर्विरोध निर्वाचन भएको थियो । उपाध्यक्षमा डा. यमप्रसादसँग डा. जागेश्वर गौतम पराजित हुनु भएको छ । डा. यमप्रसादले २०२ मत ल्याएर बिजय हुदा डा. जागेश्वर गौतमले १९२ मत ल्याएर पराजित भएका छन् । नेसोगको नयाँ कार्यसमितिको कार्यकाल २ वर्षको हुने छ । यो भन्दा पहिले नेसोगको अध्यक्ष प्रा.डा. गणेश दंगाल थिए । नव निर्बाचित अध्यक्ष डा. पन्त त्रिवि शिक्षण अस्पतालमा कार्यरत छन् । उनको घर बैतडी हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आयुर्वेदमा दातृनिकायको सहयोग शून्य
Next article चिकित्सक संघको अध्यक्षमा प्रजातान्त्रिक समूहबाट डा. अनिलविक्रम कार्की उम्मेदवार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

Jul 3rd 11:46 AM
समाचार

अब सिंहदरबार भित्रै हुने भयो निजामती कर्मचारीको स्वास्थ्य जाँच

Jun 30th 2:35 PM
समाचार

स्वास्थ्य बीमा बोर्डको अध्यक्षमा पाँच जनाको उम्मेदवारी

Jun 22nd 12:14 PM
समाचार

स्वास्थ्य बीमा बोर्डद्वारा ३६४ अस्पताललाई २ अर्ब रुपैयाँ भुक्तानी

Jun 18th 12:50 PM
समाचार

देशभर रेबिज खोपको अभाव, अस्पतालमा बढे बिरामी

Jun 13th 3:23 PM
स्वास्थ्य विशेष

मधुमेहको समस्या भएकाहरुले के गर्ने, के नगर्ने ?

Jun 13th 3:15 PM
समाचार

नेपाल आँखा अस्पतालमा आइतबार पनि सेवा

May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133222
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

50
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

41
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web