• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

March 21st, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
‘ निक साइमन्स अवार्ड ’ नुवाकोटकी सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई

हेल्थ टुडे,
काठमाडौं,८ चैत : ग्रामिण क्षेत्रमा रहेर सर्वोत्कृष्ठ स्वास्थ्य सेवा प्रदान गर्ने स्वास्थ्यकर्मीलाई प्रदान गरिने ‘निक साइमन्स अवार्ड ’ नुवाकोटको राउतबेसी स्वास्थ्य चौकीमा कार्यरत सिनियर अनमी कञ्चनमाला श्रेष्ठलाई प्रदान गरिएको छ । बुधबार राजधानीमा आयोजना गरिएको अवार्ड वितरण समारोहमा उपप्रधानमन्त्री एवं स्वास्थ्य मन्त्री उपेन्द्र यादवले १२ औं निक साइमन्स अवार्ड सिनियर अनमी श्रेष्ठलाई प्रदान गरेका हुन । ५० वर्षिय श्रेष्ठको मातृशिशुको जीवन रक्षामा ठूलो योगदान गरेको छ । निक साइम्स इन्स्टिच्युटले देशका दुर्मम भागमा रहेर स्वास्थ्य सेवा प्रदान गरिरहेका स्वास्थ्यकर्मी अवार्डका लागि सिफारिस गर्न आव्हान गरेको थियो । उक्त आव्हान पछि ४४ जना स्वास्थ्यकर्मीको मनोनयन परेको थियो ।
राष्ट्रिय स्वास्थ्य तालिम केन्द्रका निर्देशक डा. अनुज भट्टचन, डा.माधव लम्साल, निक साइमन्स इन्स्टिच्युटकी कार्यकारी निर्देशक डा. अचैना अमात्य र नवराज श्रेष्ठ सम्मिलित ४ सदस्यिय निर्माणक समितिले अवार्ड विजेताको छनौट गरेका हुन । देशभरिबाट प्राप्त मनोनयन मध्ये उत्कृष्ठ छानिएका ५ जना मध्ये सर्वोत्कृष्ठ १ जनालाई निक साइमन्स अवार्ड प्रदान गर्ने गरिन्छ । अन्य ४ जना उत्कृष्ठ स्वास्थ्यकर्मीहरु पाचथरका बागबहादुर रोकाया, दैलेखका डम्बर कुमारी शाही, रुपन्देहीका प्रदीपकुमार पण्डित र बाग्लुङका कसिन्द्र शाहीलाई पनि समारोहमा सम्मान गरिएको थियो । कार्यक्रममा स्वास्थ्य मन्त्री यादवले देशका दुर्गम क्षेत्रमा गुणस्तरीय स्वास्थ्य सेवा प्रदान गर्ने काममा नेपाल सरकारलाई सहयोग र सहकार्य गरेकोमा निक साइमन्सलाई धन्यवाद ज्ञापन गरेका थिए । निक साइमन्सका अध्यक्ष विद्याधर मल्लिकको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मिर्गौला, कलेजो प्रत्यारोपणसँगै मुटु उपचारमा फड्को मार्दै धर्मभक्त प्रत्यारोपण केन्द्र
Next article नेपाल स्वास्थ्य अनुसन्धान परिषदद्वारा विभिन्न अवार्डका लागि दरखास्त आव्हान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

Jul 21st 12:33 AM
समाचार

भक्तपुरको नागरिक कम्युनिटी टिचिङ्ग हस्पिटलमा सुरु भयो सीटी स्क्यान सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131764
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

16
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web