• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सेरमसँग खरिद गरेको खोप नआएपछि कोरोना खोप अभियान स्थगित

March 17th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सेरमसँग खरिद गरेको खोप नआएपछि कोरोना खोप अभियान स्थगित

हेल्थ टुडे,

काठमाडौं, ५ चैत :  भारतको सेरम इन्स्टिच्युटसँग खरिद गरिएको १० लाख डोज खोप नआएपछि नेपालमा सञ्चालित कोरोना खोप कार्यक्रम स्थगित भएको छ । नेपाल सरकारले उक्त खोप खरिदका लागि ८० प्रतिसत रकम अग्रिम भुक्तानी दिइसकेको भए पनि सेरमले समयमा खोप पठाउन नसक्दा कोरोना खोप अभियान खोप नआएसम्मका लागि स्थगित गर्नु परेको स्वास्थ्य सेवा विभाग, खोप साखा प्रमुख डा. झलक गौतमले बताए । ६५ वर्ष उमेर पार गरेका जेष्ठ नागरिकहरुमध्ये अधिकांशले खोप लगाइसकेको भए पनि ती मध्ये अझै केही बाकी रहेको र त्यो भन्दा कम उमेर समूह तत्कालका लागि खोपबाट बन्चित भएका छन् ।

सेरमले १५ दिनभित्र अग्रिम भुक्तानी गरेको २० लाख डोज खोप उपलब्ध गराउने बताए पनि १० लाख डोज पहिलो लौटमा दिए पनि दोश्रो लौटको १० लाख डोज दिन नसक्ने जानकारी गराएको डा. गौतमले बताए । सरकारले प्रति डोज ४ अमेरिकी डलरका हिसापले २० लाख खोपका लागि ८० प्रतिसत अग्रिम भुक्तानी सेरमलाई गरिसकिएको खोप प्रमुख डा. गौतमले जानकारी दिए । कोरोना खोपको माग विश्व भरि नै अत्यधिक भएकाले सेरमले समयमै उपलब्ध गराउन नसकेको हुन सक्ने डा. गौतमले बताए । नेपाल सरकारले खोप खरिदका लागि अग्रिम भुक्तानी समेत गरिसकेको सेरमसँग छिटो भन्दा छिटो खोप उपलब्ध गराउन पत्रकार गरिएको डा. गौतमले जानकारी दिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विश्व मिर्गौला दिवस सम्पन्न, प्रत्यारोपण खेलकुदमा प्रत्यारोपित ४ गोलले बिजयी
Next article स्वास्थ्य मन्त्रालयको आग्रह : भारतमा कोरोना बढ्यो,नेपालमा पनि सतर्क तथा सावधान रहौं

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132572
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

24
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web