• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 14th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा   

January 26th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
नेपाल र भारतका नेफ्रोलोजिस्ट एकै मञ्चमा   

हेल्थ टुडे

काठमाडौं : प्रत्यारोपणमा भारतको प्रख्यात हस्पिटल नारायण हेल्थकी नेफ्रोलोजी बिभाग प्रमुख डा. सर्मिला ठुकरालले काठमाडौंमा इन्कम्पिटेवल किड्नी ट्रान्सप्लान्ट सम्बन्धी अनुभव सुनाएकी छन् । नारायण हेल्थ र एक्सप्लोर हेल्थ केयर नेपालको सहकार्यमा एलो प्यागोडा होटेलमा भएको सिएमई (कन्टिन्यू मेडिकल एजुकेसन) मा नेपालका ४५ जना नेफ्रोलोजिस्टहरु सहभागी थिए । कार्यक्रममा डा. ठुकरालले किड्नी प्रत्यारोपणका क्षेत्रमा भारतमा भइरहेको आधुनिक चिकित्सा विधि र गरिरहेको अभ्यासका बिषयमा जानकारी गराएकी थिइन । क्रस म्याच नै नगराई पनि किड्नी प्रत्यारोपण गर्न सकिने र नारायण हेल्थले २५ सय भन्दा बढीको यस बिधिबाट किड्नी प्रत्यारोपण गरिसकेको उनले जानकारी दिइन ।

त्रिवि शिक्षण अस्पताल महाराजगञ्जकी किड्नी प्रत्यारोपण विभाग प्रमुख डा. दीव्यासिंह शाह र वीर अस्वताल किड्नी प्रत्यारोपण विभाग प्रमुख डा. रजनी हाडाको सभापतित्वमा सम्पन्न भएको कार्यक्रममा नेपाली नेफ्रोलोजिस्टहरुले सोधेका विभिन्न प्रश्नहरुको जवाफ डा. ठुकरालले दिएकी थिइन । एक्सप्लोर हेल्थकेयर नेपालका निर्देशक कृष्ण पाण्डेले यस प्रकारका अनुभव आदान प्रदानले दुबै देशको चिकित्सा क्षेत्र थप मजबुत हुने भएकाले कार्यक्रम सफल भएको र भविश्यमा पनि यस किसिमका कार्यक्रमले निरन्तरता पाउने बताए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article विवाह सम्बन्धी कानूनमा कुष्ठरोगीलाई अपमान गरेको भन्दै विरोध
Next article मिर्गौला, क्यान्सर र प्यारालाइसिसका बिरामीले पाउन थाले ५ हजार भत्ता

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131958
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web