• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 25th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

चैत २४ मा रक्तदाता समाजको महाधिवेशन हुने

March 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
चैत २४ मा रक्तदाता समाजको महाधिवेशन हुने

काठमाडौँ, २२ फागुन : नेपाल स्वयंसेवी रक्तदाता समाजको तेस्रो महाधिवेशन आगामी चैत २४ र २५ गते काठमाडौँमा हुने भएको छ ।देशका विभिन्न २१ जिल्लामा सञ्जाल विस्तार गरेको उक्त समाजले सम्बन्धित जिल्लाबाट १०५ प्रतिनिधि, पर्यवेक्षक, सरोकार पक्षलगायत करिब १०० जना गरी २०० भन्दा बढिको सहभागितामा महाधिवेशन गर्न लागेको हो ।

छरिएर बसेका रक्तदातालाई एकताबद्ध गरी रक्तदानसम्बन्धी जनचेतना फैलाउने विषयमा महाधिवेशनमा छलफल गरिने समाजका अध्यक्ष प्रेमसागर कर्माचार्य (रक्तसागर)ले जानकारी दिनुभयो । अध्यक्ष कर्माचार्यले अहिलेसम्म १५३ पटक रक्तदान गरिसक्नुभएको छ ।रक्तदाताले निःशुल्क गरेको रक्तदानलाई पीडितसम्म पनि निःशुल्क उपलब्ध गराउनका लागि अन्तक्र्रिया, सुझाव संकलन गर्नेछ । सर्वसाधारणले निःशुल्क वितरण गरिएको रगत निजी क्षेत्रले बिक्री गरिरहेको विषयमा समेत छलफल गरी व्यवस्थापनलाई कारबाहीका लागि माग गरिनेछ ।

यसपटक महाधिवेशनको नारा ‘कम्तीमा एक परिवार, एक स्वयंसेवक रक्तदाता अभियान’ भन्ने रहेको छ । विसं २०६२ माघ १५ गते स्थापना भएको समाजको महाधिवेशनद्वारा नयाँ नेतृत्वसमेत चयन गरिने आयोजकले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article महानिर्देशक भएको १० दिनमै अवकाश
Next article पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132029
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

33
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web