• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग

May 31st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग

हेल्थ टुडे,

काठमाडौं, १७ जेठ :  सानेपास्थित स्टार हस्पिटलले स्टार हस्पिटलमा मधुमेह, थाइरोइड तथा हर्मोन विभाग र लाइफस्टाइल एवं योग क्लिनिक सेवा सुभारम्भ गरेको छ । विश्व धूमपान रहित दिवसको अवसर पारेर हस्पिटलले शुक्रबारदेखि यी सेवा सुरु गरेको हो । यी दुबै सेवाको स्वास्थ्य तथा जनसंख्या राज्यमन्त्री डा. सुरेन्द्र कुमार यादव एक समारोहबिच उद्घाटन गरेका हुन । कार्यक्रममा राज्य मन्त्री यादवले नयाँ सेवा सफलताको  शुभकामना व्यक्त गर्दै नेपालीहरुले उपचारका लागि विदेश जानुपर्ने बाध्यता हट्दै गएकोमा खुशी व्यक्त गरे ।

 

अस्पतालका मेडिकल डाइरेक्टर डा. प्रकाशराज रेग्मीले नसर्ने रोगको संक्रमण कम र नसर्ने रोगको चपेटामा परेका विरामीको उपचारमा यी दुबै बिभागहरुले उत्कृष्ठ सेवा प्रदान गर्ने बताए । मधुमेह थाइरोइड तथा हार्मोन रोग विभागले यी रोगहरुको प्रतिरोधात्मक र उपचारात्मक सेवा प्रदान गर्ने छ भने लाइफस्टाइल र योगा क्लिनिकले मोटोपन घटाउने कार्यक्रम, चुरोट तथा सुर्ती छुटाउने कार्यक्रम, मानसिक तनाव व्यवस्थपान कार्यक्रम र शारीरिक तन्दरुस्ती प्रबद्र्धनको सेवा दिने छ । पछिल्ला दिनमा स्टार हस्पिटलले दक्ष विशेषज्ञहरु मार्फत विशिष्टिकृत सेवा उपलब्ध गराउदै आइरहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article धरानमा डेङ्गुको महामारीः तीन सातायता करिब ५० जना उपचारमा
Next article डाक्टरको लापरवाहीले १४ महिने बालकको मृत्यु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134002
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

134
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

127
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web