• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 15th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
यौन स्वास्थ्य

महिनावारी हुँदा यौनसम्पर्क

December 16th, 2017 यौन स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
महिनावारी हुँदा यौनसम्पर्क

हेल्थ टुडे,

महिनावारी हुँदा यौनसम्पर्क गरेमा गर्भ रहन जाने सम्भावना धेरै नै कम हुन्छ । किनकि महिनावारी भएको समयमा डिम्बाशयबाट डिम्ब निस्केको हुँदेन । साथै पहिला निस्सिकेको डिम्ब र पाठेघरको भित्रि भाग पनि तुहिएर गइसकेको हुनाले त्यसबेला शुक्रकिटसगं निसेचित हुने कुरै भएन । तर जुन महिलाको महिनावारी चक्र छोटो छ जस्तै करिब २० दिनमा महिनावारी हुन्छ भने त्यस्ता महिलामा महिनावारी भएको चार–पाँच दिनमा यौनसम्पर्क गरेमा गर्भ रहन सक्छ । त्यस्तै गरी विचार गर्नुपर्ने कुरा के हो भने महिनावारी भएको बेलामा यौनसम्पर्क गर्दा बरु अरु संक्रमित रोग निम्त्याउन सक्छ । त्यसैले महिनावारी भइरहेका बेलामा यौनसम्पर्क नै उत्तम हुन्छ ।

महिनावरी भएपछि यौनइच्छा घट्न पनि सक्छ र बढ्न पनि सक्छ । यो नितान्त व्यक्तिको शारिरीक अवस्थामा भर पर्छ । कुनै अध्ययनमा महिनावारी भएपछि डिम्बाशयबाट डिम्ब निस्केको समयमा यौनइच्छा बढी भएको जनाईएको छ भने अन्य अध्ययनमा केहि महिलाहरुमा महिनावारी भएको बेला रागरसको कारणले गर्दा यौनइच्छा बढेको हुन्छ । तर कुनै अध्ययनमा भनेको छ कि महिनावारी भएको समयमा पेट दुख्ने,रिंगटा लाग्ने,मानसिक तनाव हुनेजस्ता समस्या हुनेहरुमा यौनइच्छामा कमी भएको बताइएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कर्णालीमा मातृशिशु निगरानी परियोजना लागू
Next article मिर्गौला उपचारमा यसकारण लागे म

Health Today Nepal

Related Posts

के हो प्रजनन अङ्गको सङ्क्रमण

के हो प्रजनन अङ्गको सङ्क्रमण

यसरि हुन सक्छ पुरुषमा  बाँझोपन

यसरि हुन सक्छ पुरुषमा बाँझोपन

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

सेक्समा अरुचि बढ्नु,उमेर र धुम्रपान प्रमुख

Leave a Reply Cancel reply

Timeline
Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

Sep 8th 1:42 AM
समाचार

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र विकास समितिको अध्यक्षमा डा. केशर ढकाल नियुक्त

Sep 8th 1:31 AM
समाचार

डा. पुकारको नेतत्वमा नेपालमै एकै व्यक्तिमा तेस्रोपटक मिर्गौला प्रत्यारोपण

Aug 27th 5:00 PM
समाचार

अखाद्य वस्तु भेटिएपछि धरहरा टपरी मःमका सञ्चालकलाई दुई लाख जरिवाना

Aug 27th 4:50 PM
समाचार

वीरगञ्जमा झाडापखाला र हैजाका बिरामीको संख्या पाँच सय नाघ्यो, सयभन्दा बढीमा हैजा

Aug 22nd 4:30 PM
समाचार

जोखिममा परेका गर्भवती तथा सुत्केरीको शतप्रतिशत हवाई उद्धार गरिने

Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131845
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web