• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

डा. केसीको सकुशल रिहाईको माग

January 9th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
डा. केसीको सकुशल रिहाईको माग

हेल्थ टुडे

काठमाडौं : अनसन स्थलबाटै आफ्ना आजिवन  सदस्य डा. गोविन्द केसीलाई प्रहरीले पक्राउ गरेको घटनाप्रति नेपाल चिकित्सक संघले गम्भिर ध्यानाकर्षण भएको जनाउदै उनको रिहाईको माग गरेको छ । संघले विज्ञप्ति जारी गर्दै डा. केसीको सकुशल रिहाईको माग गरेको हो । अदालतको अवहेलना गरेको आरोपमा डा. केसीलाई पक्राउ गरी  मंगलबार बिहान ९ बजे अदालत हाजिर गराउन सर्वोच्चले आदेश दिएपछि सोमबार साझ प्रहरीले त्रिवि महाराजगन्ज अस्पताल परिसरमा अनसरस्थलबाटै उनलाई पक्राउ गरेर अनामनगर प्रहरी प्रभाग ल्याएको थियो । चार वर्ष पहिले चिकित्साशास्त्र अध्ययन संस्थानको डिनमा नियुक्त भएका डा. शशि शर्मालाई डा. केसीको अनसनका कारण तत्कालिन मन्त्रीपरिषद् अध्यक्ष खिलराज रेग्मीले पदमुक्त गरेर डा. राकेश श्रीवास्तवलाई डिन नियुक्त गरेका थिए । आफूलाई कानून विपरित अनसनकै बलमा हटाएको भन्दै डा. शर्मा अदालत गएका थिए । सर्वोच्चले आईतबार डा. शर्माको पक्षमा फैसला सुनाउदै डिनमा उनलाई पुनर्वहाली गर्न आदेश जारी गरेको थियो । अदालतको उक्त आदेश विरुद्घ डा. केसी सोबमारदेखि फेरि अनसन बसेका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किड्नी ट्रान्सप्लान्ट  र ग्यास्ट्रोलोजी सम्बन्धी  सिएमई हुने
Next article यस्तो छ डा. केसीको बयान

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131968
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web