• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • January 10th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सरकारी स्वास्थ्य सेवाबाट महानगरवासी नै वञ्चित

March 6th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सरकारी स्वास्थ्य सेवाबाट महानगरवासी नै वञ्चित

ललितपुर, २२ फागुन :ललितपुर महानगरपालिकावासी न्यूनतम स्वास्थ्य सेवाबाट समेत वञ्चित छन् ।महानगरपालिकामा सामान्य उपचारका लागि एउटा पनि सरकारी तहको अस्पताल नहुँदा सरकारले उपलब्ध गराएको स्वास्थ्य सुविधामा महानगरवासीको पहुँच पुगेको छैन । ललितपुर स्वास्थ्य सञ्जालका अध्यक्ष पुरुषोत्तम कार्कीले महानगरमा मानसिक अस्पतालबाहेक एउटा पनि सरकारी अस्पताल नभएको बताउनुभयो । उहाँले भन्नुभयो, “यहाँबाट बिरामी काठमाडौँका सरकारी अस्पताल वा निजी अस्पताल जान बाध्य छन् ।”

सरकारी अस्पताल नहुँदा सबैभन्दा बढी समस्या महिलालाई भएको अध्यक्ष कार्की बताउनुहुन्छ । महानगरपालिकाअन्तर्गत २० क्लिनिक सञ्चालित छन् । तीमध्ये कतिपयले ‘बर्थिङ सेन्टर’ शुरु गरेका छन् ।

सिङ्गो महानगरपालिकामा जिल्ला तहको अस्पताल मात्रै होइन प्राथमिक स्वास्थ्य केन्द्रसमेत छैन । सरकारले जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रलाई उपलब्ध गराउने औषधि र स्वास्थ्यकर्मीको सेवाबाट स्थानीयवासी वञ्चित हुन परिरहेको छ । उहाँ भन्नुहुन्छ, “शहरी क्षेत्रमा धेरै शहरी गरीव पनि बसोबास गर्छन्, उनीहरुले पनि न्यूनतम शुल्कमा सेवा पाएका छैनन् ।” विषयगत कार्यालयले दिने सेवा स्थानीय तहले दिने भनिए पनि स्वास्थ्यलगायत कार्यालयले सञ्चालन गर्ने कार्यक्रम शुरु भइसकेको छैन ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाकिस्तानले चिकित्सा शिक्षाका लागि सिट संख्यामा वृद्धि गर्ने
Next article मिर्गौला विरामीलाई भत्ता भन्दा निःशुल्क औषधि दिनु उपयुक्त : डा. काफ्ले

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132297
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web