• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश स्तरीय स्वास्थ्य मन्त्रालय हुनुपर्नेमा राज्य मन्त्रीको जोड

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश स्तरीय स्वास्थ्य मन्त्रालय हुनुपर्नेमा राज्य मन्त्रीको जोड

हेल्थ टुडे,
काठमाण्डौ,२७चैत्र : अगामी आर्थिक वर्ष २०७५/७६ को कार्यक्रम तथा बजेटको बिषयमा सात वटै प्रदेशका सामाजिक विकास मन्त्री,सचिव तथा विभागीय कर्मचारीहरु संगको छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा अर्यालले प्रदेश स्तरमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गर्नु पर्ने बताएकी छन् । स्वास्थ्य जस्तो वृहत क्षेत्रलाई समाजिक विकास मन्त्रालय अन्तर्गत राख्दा प्रभावकारी काम नहुने र स्वास्थ्य क्षेत्रमा जनताले पाउदै आएका सेवा सुविधामा समेत असर पर्ने बताएकी छन ्। नँया सघिंय व्यवस्थामा काम गर्दै जादा अन्यौल हुनु स्वाभाविक हो तर स्वास्थ्य जस्तो गम्भीर विषयमा राज्य र जनताको पक्षमा हित हुने गरी काम गरेर अगाडी बढ्नु पर्ने बताएकी छन ् । उपचारको संवैधानिक अधिकारको रक्षा गर्दै तिन वटै तहका सरकारले एक आपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिईन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा आयोजित उक्त दुई दिने कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो
Next article प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक संसद्मा चाँडै पेश हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web