• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 1st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

वीर अस्पताललाई थाइराइडको क्यान्सर पत्ता लगाउने सफ्टवेयर हस्तान्तरण

April 19th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
वीर अस्पताललाई थाइराइडको क्यान्सर पत्ता लगाउने सफ्टवेयर हस्तान्तरण

 

हेल्थ टुडे,

काठमाडौं, ६ बैसाख  : नेपाल हेल्थ केयर सोलुसनले थाइराइडको क्यान्सर पत्ता लगाउने नयाँ प्रविधि वीर अस्पताललाई नि: शुल्क प्रदान गरेको छ । वीर अस्पतालका निर्देशक डा. भुपेन्द्रकुमार बस्नेतलाई सोलुसनका निर्देशक रेमन्तप्रसाद भट्टले बिहीबार उक्त सफ्टवेयर हस्तान्तरण गरेका हुन । उक्त नयाँ सफ्टवेयर ताइवानस्थित एम्क्याड बायोमेड कर्पोरेसनले उत्पादन गरेको हो। यो प्रविधिले क्यान्सरको साधारण, खतरा र अन्यत्रबाट क्यान्सर सरे वा नसरेको सजिलै पत्ता लगाउन सकिन्छ । उक्त सफ्टवेयरको नाम ‘एम्क्याड–युटी’ हो ।

वीरका निर्देशक डा. बस्नेतले यो सफ्टवेयर थाइराइडको क्यान्सर पत्ता लगाउन प्रभावकारी हुने बताउदै सहयोगका लागि सलुसन परिवारलाई धन्यवाद दिए ।   रेडियोलोजिस्ट एवं वीरका पूर्व निर्देशक डा स्वयंप्रकाश पण्डितल उक्त  प्रविधिको सहयोगले थाइराइडका ससाना ट्युमर समेत पत्ता लगाउन सकिने भएकाले निकै उपयोगी भएको जानकारी दिए । पुरानो प्रविधिभन्दा यसबाट उपचार खर्च पनि सस्तो हुने पण्डितले बताए । जुनसुकै अल्ट्रासाउन्डको मेसिनमा पनि सफ्टवेयर राख्न मिल्ने सोलुसनका निर्देशक  भट्टले जानकारी दिए।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कुन समय बढी डस्छ सर्पले ?
Next article गर्मीमा रोग चाँडो फैलने हुँदा स्वास्थ्य प्रति सचेत रहन आग्रह

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

Dec 21st 4:22 PM
समाचार

५० हजारको ध्यान अभ्याससँगै आर्ट अफ लिभिङ नेपालले मनायो विश्व ध्यान दिवस

Dec 13th 2:27 PM
अन्तर्वार्ता

सुर्तीजन्य पदार्थ नियन्त्रणमा सरकारी संयन्त्रबीच समन्वय अभाव रहेको सरोकारवालाको जोड

Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132386
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

35
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

43
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

36
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web