• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 20th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
स्वास्थ्य सुझाब

केरा कति पाइदाजनक–जानीराखौं

May 22nd, 2018 स्वास्थ्य सुझाब 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
केरा कति पाइदाजनक–जानीराखौं

हेल्थ टुडे,
काठमाडौं, ८ जेठः केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । केरा १२ महिना फल्ने फल हो । यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ । तर, केही यस्तो अवस्थामा केरा खानुहुँदैन, जसले ठूलो समस्या निम्त्याउन सक्छ । विद्यार्थीको लागि दिनको एउटा केरा खानु आवश्यक छ । यसले दिमागको तागत बढाउँछ र स्मरणशक्ति तेजिलो बनाउँछ ।
शारीरिक व्यायाम गर्ने व्यक्तीले केरा खानु अत्यन्त जरुरी छ । यसमा भएको पोटाशियमबाट तागत तुरुन्त मिल्छ । डिप्रेशनका व्यक्तिलाई पनि केराले निकै फाईदा पुराउँछ । यसमा भएको अमीनो एसिडको अधिक मात्राले हार्मोनको लेवल सन्तुलन रहन्छ र मुड पनि राम्रो रहन्छ ।
कस्ता समस्या भएको बिरामीले खान हुदैन
मोटोपनको समस्या – यसमा क्यालरी बढी हुन्छ र तौल बढाउने गर्छ । यसकारण मोटोपनको समस्या भएका व्यक्तीले केरा नखानु राम्रो हुन्छ ।
मांशपेशी कम्जोर हुन्छ – यसमा प्रोटिन कम हुन्छ । त्यसैले मांसपेशी कमजोर हुने व्यक्तीले केरा खानु हुदैन ।
ग्यास्ट्रिकको समस्या हुने व्यक्ती – ग्यास्ट्रिकको रोगीले पनि केरा खानुहुदैन ।
टाउको दुख्ने रोग – यसमा थायरेमिन हुन्छ । केरा खानाले टाउको दुख्ने र माइग्रेनको असर बढ्छ। केरा स्वास्थ्यका लागि निकै लाभदायक फलफूल मानिन्छ । केरा १२ महिना फल्ने फल हो। यसमा पोसेसियम, म्याग्नेसियम, भिटामिन बी–६ लगायत हुन्छ ।
एजेन्सी

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गर्भावस्था र गर्भवतीको ‘डाइट’
Next article स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी

Health Today Nepal

Related Posts

हातखुट्टा मर्किए के गर्ने ?

हातखुट्टा मर्किए के गर्ने ?

हाँस्दा स्वास्थ्यलाई फाइदा

हाँस्दा स्वास्थ्यलाई फाइदा

चिसोबाट यसरी जोगाउनुस् छाला

चिसोबाट यसरी जोगाउनुस् छाला

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132123
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web