• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पतालको शैयाबाट सहयोगको आग्रह

June 3rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
अस्पतालको शैयाबाट सहयोगको आग्रह

म्याग्दी, २० जेठः उत्तरी पर्वतको जलजला गाउँपालिका–७ धाइरिङकी एक महिलाले शहीद गंगालाल हृदय रोग केन्द्र काठमाडौँको अस्पतालको शैयाबाट उपचारका लागि आर्थिक सहयोग गरी आफ्नो जीवन बचाइदिन आग्रह गर्नुभएको छ । अत्यन्त कमजोर आर्थिक अवस्थाका कारण आफ्नो उपचारमा लाग्ने रु छ लाख जुटाउन नसकेर अस्पतालको बेडमा छट्पटाइ रहनुभएकी ६५ वर्षीया पूर्णकुमारी क्षेत्री खत्रीले सहृदयी व्यक्तिसँग सहयोगको आग्रह गर्नुभएको हो ।
मुटुरोगका कारण जीवन मरणको दोसाँधमा रहनुभएकी खत्रीको उपचारमा रु छ लाख लाग्ने अस्पतालका चिकित्सकले बताएका र आफूसँग त्यतिधेरै पैसा नभएकाले आमाको उपचार हुन नसकेको खत्रीका छोरा राजन खत्रीले दुखेसो गर्नुभयो ।
घरको सबै सम्पत्ति बेच्दा पनि रु छ लाख नपुग्ने छोरा राजनले बताउनुहुन्छ । डाक्टरले आमाको मुटुको शल्यक्रिया गर्नुपर्ने र त्यसका लागि रु छ लाख लाग्ने बताएका भएपनि आफुसँग पैसा नभएकाले शल्यक्रिया नहुँदा आमा अस्पतालको बेडमा नै छट्पटाइ रहनुभएको छोराले बताउनुभयो ।
जलजला गाउँपालिकाको तर्फबाट अध्यक्ष याम बहादुर मल्लले खत्रीको उपचारका लागि आर्थिक सहयोग गर्न सहृदयी सबैलाई आग्रह गर्नुभएको छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article दीगो विकास लक्ष्य गर्न निजी क्षेत्रको भूमिका अपरिहार्य
Next article मेचीमा आँखाको नानी सङ्कलन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web