• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गाउँपालिकामा १५ शय्याको अस्पताल निमार्ण गरिने

June 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गाउँपालिकामा १५ शय्याको अस्पताल निमार्ण गरिने

पर्वत, ३१ जेठः स्वास्थ्य तथा जनससंख्या राज्यमन्त्री पद्मा अर्यालले अब सम्पूर्ण नेपाली नागरिकको स्वास्थ्थ उपचारको जिम्मा सरकारले लिने बताउनुभएको छ ।
पूर्ण खोप सुनिश्चित जिल्ला घोषणा कार्यक्रमलाई आज सदरमुकाम पर्वत कुश्माबजारमा सम्बोधन गर्दै राज्यमन्त्री अर्यालले पाँच वर्ष्भित्र सबै स्थानीय तहमा विशेष चिकित्सकको दरबन्दी सहितको अस्पताल निर्माण गरिने बताउनुभयो । उहाँका अनुसार गाउँपालिकामा १५ शय्या र नगरपालिकामा २५ शय्याको अस्पताल स्थापना गरिने छ ।
जिल्लाका जन्मेदेखि १५ महिना उमेर समूहका सबै बालबालिका खोपको दायरामा आएपछि पूर्ण खोप सुनिश्चित भएको हो । तीन हजार ४३३ बालिबालिकालाई खोप लगाउने लक्ष्य रहेकामा दुई हजार ४४६ लाई सबै प्रकारका खोपको मात्रा लगाइएको खोप जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुख डा बुद्धिबहादुर थापाले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article कस्तो अवस्थामा रक्तदान गर्नु हुँदैन ?
Next article स्वास्थ्य चौकीको सामान्य देखि जटिल पक्षमा सुधार गर्नुपर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

Oct 27th 5:20 AM
समाचार

डा. शर्मा स्वास्थ्य मन्त्रीमा नियुक्त

Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132128
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

32
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web