एजेन्सी,फागुन । अमेरिकन क्यान्सर सोसाइटीले मोबाइल फोनबाट निस्किने रेडियसनले स्वास्थमा प्रतिकूल प्रभाव पार्ने जनाएका छन् । कुन फोनले कति रेडियसन निकाल्छ भन्ने पत्ता लगाउन स्पेस्फिक एसएआर प्रविधि बनाइएको छ ।
यसबाट कुन प्रकारको रेडियसनको असर मानव शरीरमा हुन्छ भन्ने पत्ता लगाउन सकिने जनाइएको छ । जर्मन फेडरल अफिस फर डाटा प्रोटेक्सनले तयार पारेको सूचीअनुसार कतिपय नयाँ र पुराना स्मार्ट फोनबाट निस्किने रेडियसनको जानकारी त्यसमा दिइएको हुन्छ ।
Leave a Reply