• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 6th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. बिच्छा

August 3rd, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा डा. बिच्छा

हेल्थ टुडे,

काठमाडौं, १९ साउन : स्वास्थ्य सेवा विभागको निमित्त महानिर्देशकमा वरिष्ठ वालरोग विज्ञ डा. आरपी बिच्छा नियुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको समेत कार्यभार सम्हालिरहेका प्रधानमन्त्री शेरबहादुर देउवाले डा. बिच्छालाई विभागको निमित्त महानिर्देशकमा नियुक्त गरेका हुन् ।

डा. बिच्छा कान्ति बाल अस्पतालको निर्देशक थिए । लामो समय बाल रोग विज्ञका रुपमा काम गरेका डा. विच्छाले स्वास्थ्य तथा जनसंख्या मन्त्रालय मातहतका वाल स्वास्थ्य महासाखा, परिवार कल्याण महासाखा र सार्क क्षयरोग केन्द्रको समेत नेतृत्व गरिसकेका छन् । डा. बिच्छाले यो भन्दा पहिले पनि विभागको कामु महानिर्देशकको जिम्मेवारी निर्वाह गरिसकेका छन् ।

पूर्व स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले डा. बिच्छालाई कान्ति बाल अस्पतालको निर्देशकबाट अपमान पुर्वक हटाएर उनीभन्दा कनिष्ट डा. कृष्ण पौडेललाई निर्देशक बनाएर उनलाई पेन्डुलम बनाएको थिए । पछि डा. पौडेललाई इपिडिमियोलोजी तथा रोग नियन्त्रण महासाखाको निर्देशक बनाएपछि फेरि कान्तिकै निर्देशकमा फर्केका थिए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा. दीपेन्द्ररमण सिंहलाई मन्त्रालय तानेको छ । गत बिगत एक बर्षदेखि  महानिर्देशक थिए । 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वीरमा स्वास्थ्यकर्मी र प्रहरीबीच झडप, ४ जना घाइते
Next article कोभिड युनिफाइड केन्द्रीय अस्पतालमा नव नियुक्त प्रमुख प्रशासकीय अधिकारी डा. बस्नेतको पदबहाली

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132666
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web