• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • November 27th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिर्गौला चोरी प्रकरणबारे बोल्ने सांसदलाई कार्वाही गर्न माग

July 13th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिर्गौला चोरी प्रकरणबारे बोल्ने सांसदलाई कार्वाही गर्न माग

व्यवस्थापिका संसदमा केही सांसदहरुले चिकित्सा क्षेत्रलाई नै बदनाम गर्ने गरी मिर्गौला चोरी प्रकरणबारे अभिव्यक्ति दिएर घटनालाई अतिरञ्जित पार्न खोजेको भन्दै ती सासंदहरुलाई कारवाही गर्न नेपाल चिकित्सक संघले सभामुख समक्ष माग गरेको छ ।

नेपाल चिकित्सक संघको बुधबार बसेको आकस्मिक बैठकले चिकित्सा क्षेत्रलाई सांसदहरुले बदनाम गराउन खोजेको आरोप लगाएको छ । मनमोहन अस्पतालको घटना बिरामीको जीवन रक्षाको लागि भएको र चिकित्सा पद्धति अनुसार नै बिरामीको आफन्तको सहमतिमा मिर्गौला झिकिएकोले घटनालाई अतिरञ्जित बनाउने तथा चिकित्सा क्षेत्रलाई नै बदनाम गर्न खोज्ने गरी अभिव्यक्ति दिने सांसदहरुलाई कारवाहीको माग गर्दै सभामुख ओनसरी घर्ती मगरलाई ज्ञापन पत्र बुझाउने निर्णय संघले गरेको छ ।

संघका महासचिव डा. लोचन कार्कीद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख गरिएको छ, ‘सभामुख ओनसरी घर्तीमगरलाई चिकित्सा क्षेत्रको वास्तविक स्थितिबारे अवगत गराउँदै संसदमा अनावश्यक रुपमा बोल्ने सांसदहरुलाई आवश्यक कारवाहीका लागि ज्ञापन पत्र बुझाउने निर्णय गरियो ।’

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article नारायणी हस्पिटलमा चाडै रोबट सर्जरी
Next article टिचिङमा ७० करोडका अत्याधुनिक उपकरण आउदै 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132148
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

21
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web