• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 2nd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुई दिने अन्र्तराष्ट्रिय दन्त सम्मेलन सुरु

November 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुई दिने अन्र्तराष्ट्रिय दन्त सम्मेलन सुरु

काठमाण्डौ,२५ कार्तिक : राजधानीको ह्यात होटलमा शनिवार देखि दुई दिने अन्र्तराष्ट्रिय दन्त सम्मेलन सुरु भएको छ । हरेक वर्ष हुने दन्त सम्मेलनमा यसपाली १४ वटा देशका ४०० भन्दा बढी दन्त चिकित्सकहरुको भेला भएको छ ।  यस सम्मेलनले दन्त सम्बन्धीका नँया नँया प्रविधि भित्रयाउन सहयोग गर्ने  आयोजक समितिका सचिव डा. सुवित मास्के ले बताए । । सम्मेलनमा डेन्टल सम्बन्धीका प्रविधि तथा सामग्रीहरुको प्रर्दशनी रहेको छ । यस सम्मेलनमा डेन्टल सम्बन्धी बृहत छलफल हुने हुदा विदेश बाट सम्मेलनमा आउने चिकित्सकको संख्या पनि बढेको छ । सम्मेलनको उदघाटन स्वास्थ्य सचिव डा. किरण रेग्मी ले गर्नु भएको थियो । नेपालका बरिष्ट दन्त चिकित्सकहरु तथा डेन्टल ऐसोसिएसनका पदाधिकारीहरुको पनि सहभागीता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article मधुमेह सम्बन्धी निःशुल्क ब्लड सुगर परीक्षण
Next article मधुमेह जोखिम सम्बन्धि अन्तरक्रिया

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

Jul 31st 5:45 AM
समाचार

निजी मेडिकल कलेजहरुले आवासीय चिकित्सकको निर्वाह भत्ता रोक्ने

Jul 30th 12:37 PM
समाचार

नर्स ज्योति रानाभाटले नर्सिङ परिषद् परिसरमै सुरु गरिन् सत्याग्रह

Jul 30th 12:00 PM
समाचार

दुई दिनपछि खुलेका काठमाडौंका अस्पतालमा बिरामीको भीड, ओपीडी सेवा पुनः सञ्चालनमा

Jul 30th 10:33 AM
समाचार

चिकित्सकले लापरवाही गरेको आरोप लगाउदै कपिलबस्तुमा प्रदर्शन

Jul 30th 9:09 AM
समाचार

स्वास्थ्य बीमा बोर्डका नव नियुक्त अध्यक्ष डा.सुभाष प्याकुरेल को हुन ?

Jul 29th 9:23 AM
समाचार

चिकित्सा शिक्षा सुधारका कार्यक्रमलाई प्राथमिकता, आयोगद्वारा ६ अर्ब ५५ करोडको बजेट पारित

Jul 29th 7:00 AM
समाचार

चिकित्सकमाथि भएको आक्रमणको विरोधमा चिकित्सकहरुद्वारा माइतिघरमा विरोध प्रदर्शन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133746
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

127
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

119
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web