• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मधुमेह जोखिम सम्बन्धि अन्तरक्रिया

November 11th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मधुमेह जोखिम सम्बन्धि अन्तरक्रिया

ललितपुर,२५ कार्तिकः ललितपुरको सानेपामा रहेको स्टार हस्पिटलले शनिबार मधुमेह र यसबाट हुने जोखिमका बिषयमा सरोकारवालासँग वृहत अन्तरक्रिया गरेको छ । विश्व मधुमेह दिवसको अवसरमा नेपाल भिटोरो रेटिना सोसाइटीको सहकार्यमा अस्पतालले कार्यक्रम आयोजना गरेको हो । कार्यक्रममा वरिष्ठ चिकित्सक डा.अजय प्रधानले मधुमेहको जोखिम बढ्दै गइरहेको भए पनि यसबाट बच्न सकिने उपायहरुका बिषयमा प्रकाश पारेका थिए ।
करिव तिनसय ५० सहभागी अन्तरक्रियामा , स्टार हस्पिटलका अध्यक्ष वसन्तचन्द्र मरहट्टाले स्टार अस्पतालले विरामीहरुको आवश्यकता अनुसार सेवा विस्तार गरिरहेको जानकारी दिए । कार्यक्रमका प्रमुख अतिथि युवा तथा खेलकुद मन्त्री राजेन्द्र केसीले अस्पतालले गुणस्तरीय सेवा र सुविधामा ध्यान दिनु पर्ने बताए । हस्पिटलका सिओओ डा. सन्देश जिसीले अस्पतालले उपचारका साथै जनचेतना जगाउने कामलाई उत्तिकै प्राथमिकता दिएर अगाडि बढी रहेको बताए । कार्यक्रममा सहभागीहरुलाई निशुल्क सुगर जाँच र आँखा जाँचको व्यवस्था गरिएको थियो ।
Type a message…
 
Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एक वर्षमा एक्काइस हजारको स्वास्थ्य बीमा
Next article दुई दिने अन्र्तराष्ट्रिय दन्त सम्मेलन सुरु

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 17th 3:56 AM
समाचार

अन्धोपन निवारणको क्षेत्रमा स्वास्थ्य मन्त्रालय र नेत्रज्योति संघबिच समझदारी

May 17th 3:28 AM
समाचार

फुड सप्लिमेन्ट खाद्य प्रविधि विभागले हेर्छ, कसैको हस्तक्षेप स्विकार्य छैन : कृषि मन्त्री

May 15th 4:13 PM
समाचार

मानसिक स्वास्थ्य समस्या सम्बोधन गर्न जनशक्ति थप्ने स्वास्थ्य मन्त्रालयको तयारी

May 8th 7:58 AM
समाचार

मेरो मिर्गौला फेल हुनुको कारण अत्यधिक पेन किलर हो : प्रधानमन्त्री ओली

May 6th 9:42 AM
समाचार

न्याम्सको २३ औं वार्षिकोत्सवमा राष्ट्रपति पौडेलले भने, चिकित्सक विदेसिनु चिन्ताको विषय

May 3rd 9:21 AM
बिशेषज्ञ लेख

सुर्तीजन्य पदार्थमा कर बढाउनैपर्छ । स्वास्थ्यले अर्थलाई कर बढाउन सिफारिस गरिसकेको छ ।

May 2nd 5:58 AM
समाचार

स्थानीय तहमा स्थायी दरबन्दीको माग गर्दै फर्मासिस्ट आन्दोलनमा

Apr 28th 10:50 AM
समाचार

निर्णय भएको मितिदेखि नै ४८ हजार निर्वाह भत्ता दिने चिकित्सा शिक्षा आयोगको निर्णय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131508
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

13
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web