• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

गण्डकी,धौलागिरि र कर्णाली अञ्चलमा २६ लाखको आँखा जाँच

March 2nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
गण्डकी,धौलागिरि र कर्णाली अञ्चलमा २६ लाखको आँखा जाँच

पोखरा, १८ फागुन : प्रदेश नं.४ का मुख्यमन्त्री पृथ्वीसुब्वा गुरुङले शिक्षा र स्वास्थ्य जनताको पहुँचसम्म पु¥याउनु राज्यको दायित्व भएको बताउनुभएको छ ।हिमालय आँखा अस्पताल घारीपाटन पोखराको रजतजयन्ती समारोहका अवसरमा सबस्पेसलिष्ट क्लिनिकको आज उद्घाटन गर्दै उहाँले समृद्धिका लागि प्राकृतिक स्रोत र साधनको भरपूर उपयोग गर्ने तयारीमा प्रदेश सरकार जुटेको बताउनुभयो ।नेपाल नेत्रज्योति संघका अध्यक्ष प्रा डा तीर्थप्रसाद मिश्रले संघले हालसम्म मुलुकका विभिन्न स्थानमा सञ्चालित आठ आंँखा अस्पताल र ८० आँखा उपचार केन्द्रमार्पmत मुलुकका ९० प्रतिशत आँखाका बिरामीलाई सेवा पु¥याउँदै आएको जानकारी दिनुभयो ।पोखरा लेखनाथ महानगरपालिकाका प्रमुख मानबहादुर जिसीले अस्पतालले गुणस्तरीय सेवा र सुविधा प्रदान गरेर अन्य प्रदेशलगायत विदेशीलाई आकर्षण गर्न सके स्वास्थ्य सेवाका माध्यमबाट पोखराको पर्यटन विकासमा टेवा पुग्ने उल्लेख गर्नुभयो ।हिमालय आँखा अस्पताल घारीपाटन पोखराका मेडिकल सुपरिटेण्डेण्ट डा इन्द्र महर्जनले गण्डकी, धौलागिरि र कर्णाली अञ्चलमा २६ लाख जनाको आँखा परीक्षण गर्नाका साथै एक लाख मोतियाविन्दुसहित दुई लाखभन्दा बढीको आँखाको शल्यक्रिया गरिसकेको जानकारी दिनुभयो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article गुड फ्राइडेमा कण्डमको विक्री दोब्बर
Next article एम्बुलेन्समा नै डाक्टर र इमर्जेन्सी सेवा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

Aug 4th 12:21 PM
समाचार

स्वास्थ्य अनुसन्धान परिषद्का सदस्यसचिव पदका आवेदक डा. जोशीद्वारा अफवाहको खण्डन

Aug 3rd 1:44 PM
समाचार

स्कुल, कलेजहरुले विद्यार्थीको कपाल जबर्जस्ती काट्न नपाईने

Aug 3rd 1:09 PM
समाचार

अब गैरनेपालीले पनि नेपालमा मिर्गौला प्रत्यारोपण गर्न पाउने अदालतको आदेश

Aug 2nd 1:27 PM
समाचार

नर्स ज्योति रानाभाटको अनसन चौथो दिन : सरकार समस्या समाधानमा गम्भिर भएन

Aug 1st 6:48 AM
समाचार

इन्टर्न चिकित्सकको आन्दोलन कायमै, माग पूरा नभएसम्म आन्दोलन नरोकिने

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133819
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

147
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

129
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web