• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 9th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वच्छ महिनावारी अभियान कार्यक्रम सम्पन्न

March 5th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वच्छ महिनावारी अभियान कार्यक्रम सम्पन्न

चौतारा, २१ फागुन:सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–१३ स्थित सेतीदेवी माविमा आइतबार स्वच्छ महिनावारी अभियानअन्तर्गत स्वास्थ्यसम्बन्धी जनचेतना कार्यक्रम सम्पन्न भयो ।किशोरावस्थामा प्रवेश गरेका कक्षा ६ देखि १० सम्ममा अध्ययनरत छात्रछात्रालाई छुट्टाछुट्टै समूह बनाएर चिकित्सकले स्वास्थ्यसम्बन्धी जानकारी गराएका हुन् । गान्धी इन्टरनेशनल मिशन नेपाल तथा स्वस्थ पाइला नेपालको संयुक्त आयोजनामा भएको सो कार्यक्रममा किशोरावस्थामा प्रवेश गरेका छात्राले महिनावारी हँुदा अपनाउनुपर्ने स्वास्थ्य तथा सरसफाइका बारेमा चिकित्सकले जानकारी गराउनु भएको थियो ।

त्यस्तै छात्रलाई पनि साबुनपानीले हात धुने बारेमा जानकारी गराइएको थियो । करीब ८० जना छात्रछात्राको सहभागिता रहेको कार्यक्रममा महिनावारी भएको समयमा प्रयोग गरिने सामग्रीसमेत वितरण गरिएको स्वस्थ पाइला नेपालका महासचिव सरोज ढुंगेलले जानकारी दिनुभयो ।गान्धी इन्टरनेशनल मिशन नेपालका सल्लाहकार डा अंकिता अग्रवालको नेतृत्व रहेको कार्यक्रममा डा राहुल रौनियार, डा मनिषा चौहान, डा स्मृति भट्ट, डा ओमा सापकोटा, डा प्रजिता कुथु, डा प्रकाश पौडेल लगायतको सहभागिता थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article छोरी जन्मिए मुद्दती खातामा २५ हजार
Next article अति गरिब १० हजारको निःशुल्क स्वास्थ्य बिमा

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Nov 23rd 5:10 AM
अन्तर्वार्ता

डा. कल्पनाकुमारी श्रेष्ठले सम्हालिन् शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको निर्देशक पद

Nov 23rd 4:58 AM
अन्तर्वार्ता

नेपालमा विश्व अकुपंचर दिवस मनाइयो

Nov 21st 11:14 AM
अन्तर्वार्ता

नेपाल मेडिकल काउन्सिलमा डा. बुढाथोकी र डा. झाको नियुक्ति

Nov 21st 10:46 AM
अन्तर्वार्ता

स्मरण शक्ति बलियो बनाउछ ओखरले

Nov 2nd 9:44 AM
समाचार

निजी अस्पतालका नर्सहरुले पनि सरकारीसरह तलब पाउने

Oct 29th 3:35 PM
समाचार

लुक्ला अस्पतालको २० वर्षे यात्रा : ३ लाख बिरामीको उपचार र १,५०० शिशुको जन्म

Oct 29th 3:20 PM
समाचार

काठमाडौं महानगरका ५६ हजार बढी नागरिक स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध

Oct 29th 3:01 PM
समाचार

उपेन्द्र देवकोटा फाउण्डेशनद्वारा विश्व स्ट्रोक दिवसमा स्वास्थ्य परिक्षण सहितका कार्यक्रम सम्पन्न

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132179
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

25
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web