• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुको पदस्थापन,नामावली सहित

March 14th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुको पदस्थापन,नामावली सहित

हेल्थ टुडे,

काठमाडौँ, ३० फागुन : स्वास्थ्य मन्त्रालयले लोक सेवा पास गरी आएका ९८ जना मेडिकल अधिकृत (आठौँ तह)हरुलाई पदस्थापन गरेको छ । एक महिने सेवा कालिन तालिम सम्पन्न गरेका उनीहरुलाई मन्त्रालयले रिक्त ठाँउमा रोजाएर पदस्थापन गरेको हो ।लोक सेवा आयोगले १०२ जनाको नाम निकाले पनि सेवा कालिन तालिममा ९८ जना मात्रै सहभागी थिए । उनीहरुलाई मात्रै अहिले पठाइएको हो ।मन्त्रालयका उपसचिव बाबुराम खनालले रिक्त स्थानमध्ये पहिलो नम्बर नाम निकाल्नेलाई पहिलो रोजाई हुने गरी मेरिट बेसमा स्थान रोजाई पठाएको बताए । उनले यसअघिका व्यवस्थापनमा माथिको सोर्स लगाई दवाव दिने गरेको भन्दै यसपटक भने एक जनाले पनि त्यस्तो गर्न नपाएको बताए । ‘हामीले यसपटक सिस्टम डेभलप गरिदियौँ, यसमा कसैको भनसुनले काम गरेन । र उनीहरु पनि सिस्टमले पठाएको ठाँउमा जान बाध्य भए ।’

पदस्थापन गरिएका अधिकृतहरुको नामावली,

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आँखामा लाग्ने रोग ट्रकोमाको समस्या पाँच प्रतिशतभन्दा कम
Next article नुवाकोटको मानेडाँडामा बर्थिङ सेन्टर सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133329
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web