• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
परिवार स्वास्थ्य

यसकारण हुन्छ महिनावारीमा गडबढ

March 21st, 2018 परिवार स्वास्थ्य 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
यसकारण हुन्छ महिनावारीमा गडबढ

डा. खेम कार्की,

पाठेघरको मांशपेसी बाग्लो भएर वा पाठेघरको मुखमा मासु पलाएको क्यान्सरका कारण पनि बढी रगत बग्न सक्छ । हर्मोन कै अनियमितताका कारण हरेक महिनावारी चक्तमा तयार हुनु पर्ने डिम्ब तयार नहुन सक्छ । डिम्ब परिपक्क भयो भने मात्र त्यो डिम्ब डिम्बासयबाट निस्केर पाठेघरतर्फ आउछ । डिम्ब बस्ने ठाउ वा गिंफियन फोलिकल, डिम्ब निस्केपछि कर्पस ल्युटियम भन्ने संरचनामा परिणत हुन्छ । त्यो संरचनाले प्रोजेस्टेरोन हर्मोन निकाल्छ । तर डिम्ब निस्कने प्रकृया नै भएन भने शरीरमा प्रोजेस्टेरोनको कमि हुने तर एस्टोजन नामको हर्मोन उत्पादन भने भइरहने हुन्छ । प्रोजेस्टेरोनको कमी भएको बेला एस्टोजेन हर्मोनले चाहिने भन्दा बढी पाठेरघको भित्री तहलाई बाग्लो बनाउछ । यसरी बाक्लिएको भित्ताबाठ महिनावारीको समयमा धेरै रगत बग्छ । किसोरावस्थामा महिनावारी हुदा धैरै रगत आउने प्रमुख कारण यही हो । यो अवस्थामा शरीरमा हरेक अंग परिपक्त भइसकेका हुन्छन ।

किसोरी अवस्थामा ८५ प्रतिसत डिम्ब निस्कासन समयमा हुदैन । बिस्तारै यो अंग परिपक्त हुदै निको भएर जान्छ । यस्तो बेलामा चिकित्सकको सल्लाह लिनु पर्छ ।  ग्रन्थीहरु थाइरोइड, पिट्टुटरी, एडीनल ग्रन्थीमा हुने गडबढीका कारण शरीरमा हर्मोनको असामन्ज्यस्यता आउछ । जसको कारण महिनावारीमा गडबढ हुन्छ । संक्रमण, रगत सम्बन्धी समस्या वा शररिका भित्री भागहरुले काम गर्न नसक्ने अवस्था आउछ । प्रजनन मार्गमा हुने यौन प्रशारित संक्रमित रगत जम्न चाहिने तत्वहरुको अभाव, मिर्गौला र मुटुको खरावी समस्याले पनि महिनाबारीमा रगत बढी जान्छ । डाक्टरले उपलब्ध गराउने हर्मोन चक्की वा पाठेघरमा राख्ने आईयुडीका कारण पनि महिनावारीमा गडबढी आउन सक्छ । यस किसिमको समस्या देखिए चिकित्सकको सल्लाह लिनु बुदिमानी हुन्छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article भक्तपुर अस्पतालमा तीन महिनाभित्र आइसियु सेवा दिन आग्रह
Next article निक साइमन्स अवार्ड पोखरेललाई

Health Today Nepal

Related Posts

पाठेघर खस्ने समस्या

पाठेघर खस्ने समस्या

हरेक दिन ५ ग्राम नुन

हरेक दिन ५ ग्राम नुन

पाठेघर झर्ने समस्या

पाठेघर झर्ने समस्या

Leave a Reply Cancel reply

Timeline
Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

Aug 5th 11:43 AM
समाचार

काडाघारीमा गान्धी तुलसी मेहर हस्पिटल सञ्चालन, प्रत्यारोपण सेवा विस्तारको लक्ष्य

Aug 5th 9:16 AM
समाचार

बीएन्डबी अस्पतालकी नर्सिङ निर्देशक डा. रोजी विश्वविद्यालय अनुदान आयोगको सदस्य सचिव नियुक्त

Aug 4th 1:11 PM
समाचार

कान्ति बाल अस्पतालका निर्देशक डा. पंकज राय हटाइए

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133965
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

129
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

33
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

124
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web