• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख १८ मा

April 15th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
फूड सप्लिमेन्ट्स व्यवसायीको महाधिवेशन बैसाख १८ मा

हेल्थ टुडे,

काठमाडौं : फूड सप्लिमेन्ट्स व्यवासायीहरुको छाता संगठन  नेपाल खाद्य, आयुर्वेद, न्यूटास्यिूटिकल तथा कस्मास्यिूटिकल समाज ( फेनक्यान ) को महाधिबेशन बैसाख १८ गते राजधानीमा हुने भएको छ । फेनक्यानको महाधिवेशन आयोजक समितिले महाधिबेशनको मिति तय गरेको हो ।

महाधिबेशनले फेनक्यानको नयाँ नेतृत्व चयन गर्ने महाधिवेशन आयोजक समितिका संयोजक सुरेन्द्र मानन्धरले जानकारी दिए । देशभरिमा करिव २ हजार जति फूड सप्लिमेन्ट्स व्यवसायी छन् । फूड सप्लिमेन्ट्स र यसमा संलग्न व्यवसायीको हक हितका लागि बिसं २०७२ सालमा फेनक्यान स्थापना गरिएको हो । त्यसैगरि महाधिवेशन अगाडि नै सदस्यता लिन र नविकरण गर्न समेत फेनक्यान केन्द्रिय समितिले व्यवसायीलाई आग्रह गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article एन्टीबायोटिक औषधीको प्रयोग गर्दा जान्नै पर्ने कुरा
Next article स्वस्थ जीवनका लागि निद्रा अति आवश्यक

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134020
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

116
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web