• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

बालिकाको उपचारका लागि सहयोगको याचना

June 11th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
बालिकाको उपचारका लागि सहयोगको याचना

चितवन, २८ जेठः सानै उमेरमा रक्त (ब्लड) क्यान्सर भएकी रत्ननगरकी एक बालिकाको उपचारका लागि परिवारले सहयोगको याचना गरेका छन् । चितवनको रत्ननगर नगरपालिका–१५ माधवपुरकी ८ वर्षीया बालिका शिरिषा लामिछानेलाई ब्लड क्यान्सर भएपछि आार्थिक अवस्था कमजोर भएको भन्दै परिवारले सहयोगको याचना गरेका हुन् । उनको चितवन स्थित भरतपुरको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा विगत तीन हप्तादेखि उपचार भइरहेको छ ।
उनकी ठूलीआमा सीता लामिछानेले पैसा नभएकाले उपचारमा समस्या भएको भन्दै आर्थिक सहयोग गर्न सबैमा आग्रह गर्नुभयो । बालिकाको उपचारका लागि हालसम्म रु चार लाख खर्च भइसकेको भन्दै उहाँले अझै रु २०–२५ लाख खर्च हुने चिकित्सकको भनाइ उद्धृत गर्दै जानकारी दिनुभयो ।
शिरिषाको उपचारका लागि सामाजिक सञ्जाल फेसबुक मार्फत शिरिषा लामिछाने बचाउ अभियान शुरु गरिएको छ । उक्त अभियानबाट हालसम्म रु ५० हजार संकलन भइसकेको छ । शिरिषाको उपचारका लागि हिमालयन बैंक लिमिटेडको नारायणगढ शाखामा रहेको शिरिषा लामिछानेको खाता नं ००८०७३५३५६००१९ मा आर्थिक सहयोग गरिदिन समेत परिवारले आग्रह गरेको छ ।
उनकी आमाले छाडेर अन्तै गएकाले आफूलाई आर्थिक जोहो गर्न थप समस्या भएको बुबा नारायण लामिछानेको भनाइ छ ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article क्यान्सर पीडित लामालाई आर्थिक सहयोग
Next article खोपको ढुवानी गुणस्तरीय र सुरक्षित बनाइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131852
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

24
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

17
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web