• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता

June 22nd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दुर्गम क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता

म्याग्दी, ८ असारः महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री थममाया थापाले समृद्ध मुलुक निर्माणका लागि सरकारले नागरिकको स्वास्थ्यमा प्राथमिकता दिएको बताउनुभएको छ ।
समाज कल्याण परिषद् अन्तर्गत राष्ट्रिय स्वास्थ्य कोषले आज म्याग्दी अन्नपूर्ण गाउँपालिका पोखरेबगरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै उहाँले विशेषगरी दुर्गम तथा विकट क्षेत्रका नागरिकको स्वास्थ्य उपचारमा सरकारको प्राथमिकता रहेको बताउनुभयो ।
मन्त्री थापाले सरकारले ७० वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकको हकमा रु एक लाखसम्मको स्वास्थ्य बीमाको व्यवस्था गरेको जानकारी दिदैं महिलाको आयआर्जन वृद्धिका लागि मन्त्रालयले राष्ट्रपति महिला उत्थान कार्यक्रम सञ्चालन गर्न रु २९ करोड ५७ लाख बजेट विनियोजन गरिएको जानकारी दिनुभयो ।
अन्नपूर्ण गाउँपालिकाका अध्यक्ष डमबहादुर पुनले स्वास्थ्य, कृषि, पर्यटन, जलविद्युत जडीबुटी क्षेत्रको विकासका लागि पूर्वाधार निर्माणमा सघाउन सरकारको ध्यानाकर्षण गराउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article के तपाई कान कम सुन्नु हुन्छ? यस्तो छ समाधान
Next article सुरक्षित गर्भपतन सेवा पाउनुपर्ने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134039
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

128
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

123
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web