• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 31st, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

April 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

हेल्थ टुडे,
काठमाडौ,२ बैशाखः स्वास्थ्य क्षेत्रमार्फत देशका लागि महत्वपूर्ण योगदान दिएका स्वास्थ्य क्षेत्रका २५ जना बिशिष्ट व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी तथा पदकबाट विभूषित भएका छन् । विभुषित हुनेहरुमा २६ जना चिकित्सक, एक जना नर्स र एक जना औषधि व्यावसायी छन् ।

आईतबार एक समारोहकाबीच न्याम्सका पूर्व उपकुलपति प्राडा गणेश गुरुङ सहित १३ जना (सुप्रवल जनसेवा श्री तृतीय श्रेणी) र बीर अस्पतालका पूर्व निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेत सहित १२ जना प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभुषित भएका हुन् ।

यस्तै, देउराली जनता फर्मास्यूटिकल्स कम्पनीका हरिभक्त शर्मा पनि सुप्रवल जनसेवा श्री तृतीय श्रेणीबाट बिभूषित भएका छन् ।  जिल्ला अस्पताल दाङकी नर्सिङ निरीक्षक राधा पौडेलले (जनसेवा श्री,पञ्चम श्रेणी) पदकबाट बिभूषित भएकी छन् ।

यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत चिकित्सकहरु पनि विभिन्न मानपदवी तथा पदकबाट विभूषित भएका छन् ।

गुहमन्त्रालयले गत असोज ३ मा नै संविधान दिवसको अवसरमा पदक पाउने व्यक्तिको सूची सार्वजनिक गरेपनि नयाँ वर्षको अवसरमा राष्ट्रपतिले आईतबार मात्रै बिभूषण प्रदान गर्नुभएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रोकिएन मेडिकल कलेजहरुको दादागिरीः विद्यार्थीबाट अबैध शुल्क असुल्नेक्रम जारी
Next article माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि सरकारी चिकित्सक काममा फर्किए

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

Aug 27th 10:49 AM
समाचार

बाढीले यातायत अवरुद्द भएपछि हुम्ला भन्दा पनि दुर्गम भयो त्रिशुली अस्पताल

Aug 27th 10:14 AM
समाचार

कोटेश्वर क्याम्पसका प्राध्यापक एवं कर्मचारीद्वारा भोटेकोशी बाढी प्रभावितलाई ५१ हजार सहयोग

Aug 26th 12:33 PM
समाचार

उपचारपछि पूर्व बडामहारानी रत्नराज्यलक्ष्मी शाह नर्भिकबाट डिस्चार्ज

Aug 26th 11:36 AM
समाचार

सूर्ती उद्योगको संलग्नतामा हुन लागेको ‘बाह्रखरी कथा प्रतियोगिता’ प्रति एक्सन नेपालको आपत्ति

Aug 25th 11:56 AM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रमा ३८ औं कलेजो प्रत्यारोपण सफल

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134290
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

20
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

22
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

23
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web