• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • December 4th, 2023
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

April 15th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
स्वास्थ्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका दुई दर्जन विशिष्ट व्यक्ति बिभूषित

हेल्थ टुडे,
काठमाडौ,२ बैशाखः स्वास्थ्य क्षेत्रमार्फत देशका लागि महत्वपूर्ण योगदान दिएका स्वास्थ्य क्षेत्रका २५ जना बिशिष्ट व्यक्ति राष्ट्रपतिबाट प्रदान हुने विभिन्न मानपदवी तथा पदकबाट विभूषित भएका छन् । विभुषित हुनेहरुमा २६ जना चिकित्सक, एक जना नर्स र एक जना औषधि व्यावसायी छन् ।

आईतबार एक समारोहकाबीच न्याम्सका पूर्व उपकुलपति प्राडा गणेश गुरुङ सहित १३ जना (सुप्रवल जनसेवा श्री तृतीय श्रेणी) र बीर अस्पतालका पूर्व निर्देशक प्राडा भुपेन्द्रकुमार बस्नेत सहित १२ जना प्रवल जनसेवा श्री (चतुर्थ श्रेणी) पदकबाट विभुषित भएका हुन् ।

यस्तै, देउराली जनता फर्मास्यूटिकल्स कम्पनीका हरिभक्त शर्मा पनि सुप्रवल जनसेवा श्री तृतीय श्रेणीबाट बिभूषित भएका छन् ।  जिल्ला अस्पताल दाङकी नर्सिङ निरीक्षक राधा पौडेलले (जनसेवा श्री,पञ्चम श्रेणी) पदकबाट बिभूषित भएकी छन् ।

यसैगरी, नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनामा कार्यरत चिकित्सकहरु पनि विभिन्न मानपदवी तथा पदकबाट विभूषित भएका छन् ।

गुहमन्त्रालयले गत असोज ३ मा नै संविधान दिवसको अवसरमा पदक पाउने व्यक्तिको सूची सार्वजनिक गरेपनि नयाँ वर्षको अवसरमा राष्ट्रपतिले आईतबार मात्रै बिभूषण प्रदान गर्नुभएको हो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article माग सम्बोधन गर्ने सरकारको आश्वासनपछि सरकारी चिकित्सक काममा फर्किए
Next article रोकिएन मेडिकल कलेजहरुको दादागिरीः विद्यार्थीबाट अबैध शुल्क असुल्नेक्रम जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

अस्पतालमै डाक्टरलाई हत्कडी लगाउनु गलत

पक्राउ परिने डरले सयौं डाक्टर गायव

पक्राउ परिने डरले सयौं डाक्टर गायव

Leave a Reply Cancel reply

Timeline
Dec 3rd 2:48 PM
समाचार

साइमनको १५ औं अन्तर्राष्ट्रिय सम्मेलन काठमाडौंमा सम्पन्न

Dec 3rd 2:32 PM
समाचार

वीर अस्पतालको निमित्त निर्देशकमा डा. श्रवण कुमार थापा नियुक्त

Nov 27th 3:22 PM
समाचार

एनएमए तेश्रो स्वास्थ्य सम्मेलन सम्पन्न, १६ बुँदे घोषणापत्र जारी

Nov 27th 6:14 AM
समाचार

कोरोनाबाट पहिलो मृत्यु भएकी सावित्रीको छोरालाई स्वास्थ्यमन्त्री बस्नेतले पढाईदिने

Nov 24th 4:16 PM
समाचार

एनएमए नेशनल हेल्थ समिट मंसिर १० देखि, तयारी पुरा

Nov 10th 11:25 AM
समाचार

न्याम्स र ससस्त्र प्रहरी अस्पतालबिच शैक्षिक कार्यक्रम सञ्चालन गर्ने समझदारी

Nov 9th 7:11 AM
समाचार

सर्वोच्चले भन्यो, आयुर्वेदिक औषधिमा पनि डब्लुएचओ जीएमपी अनिवार्य

Nov 9th 6:53 AM
समाचार

यौन तथा प्रजनन् स्वास्थ्य सम्बन्धी परिवार नियोजन संघको अभिमुखीकरण सम्पन्न

ताजा समाचार
यौन स्वास्थ्य

संक्रमित वालवालिका र सरकारको गैरजिम्मेवारीपन

2382
वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी
बिशेषज्ञ लेख

वैदेशिक रोजगारीमा जानेको स्वास्थ्य परिक्षण र महासंघको जिम्मेवारी

10
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

9
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

8
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web