• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 25th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

आ.व.२०७५–०७६ मा रोल्पा अस्पतालद्वारा साढे ४ हजारलाई एक्सरे सेवा प्रदान

July 28th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
आ.व.२०७५–०७६ मा रोल्पा अस्पतालद्वारा साढे ४ हजारलाई एक्सरे सेवा प्रदान

हेल्थ टुडे,
रोल्पा,१२ साउनः रोल्पा अस्पतालले आर्थिक वर्ष २०७५–०७६ मा ४ हजार ४ सय ६८ जनालाई एक्सरे सेवा प्रदान गरेको छ । यद्धपि रोल्पा अस्पताल भौतिक पूर्वाधार तथा स्वास्थ्यका आधारभुत उपकरणको अभावका वावजुद सेवा सञ्चालन गरिरहेको छ । सबैभन्दा बढी चैत महिनामा ४ सय २८ जनाले एक्सरे सेवा लिएको अस्पताल प्रशासनले जनाएको छ ।

एक्सरे लिनेमा पुरुषको तुलनामा महिला बढी छन् । रेडियोलोजी शाखाको तथ्यांकअनुसार एक्सरे सेवा लिने पुरुष २ हजार २ सय ३१ जना छन् भने २ हजार २ सय ३७ जना महिला छन् ।

जिल्ला अस्पताल रोल्पाले अति गरिब, विपन्न, ज्येष्ठ नागरिक, अपाङ्ग, असहाय, घरेलु हिंसा तथा उत्पीडनमा परेका महिलाहरुलाई निःशुल्क एक्सरे सेवा प्रदान गरिरहेको छ ।

आर्थिक वर्ष २०७५–०७६ मा ३ हजार ८ सय ८ जनाले निःशुल्क एक्सरे सेवा लिएको अस्पताल प्रशासनले जानकारी दिएको छ । जिल्ला अस्पताल अहिले १५ शैयामात्र सञ्चालित छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुत्नुअघि संगीत सुन्नुका फाइदा....
Next article प्रधानमन्त्री ओलीको स्वास्थ्य परीक्षण, स्वास्थ्य अवस्था सामान्य

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132762
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

26
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

25
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

26
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web