• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

एसआरएलको १०औ बार्षिकोत्सव

November 21st, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
एसआरएलको १०औ बार्षिकोत्सव

हेल्थ टुडे,
काठमाडौं : एसआरएल डाइग्नोस्टिक्सले विभिन्न कार्यक्रमको आयोजना गरि आफ्नो १० औं बार्षिकोत्सव मनाएको छ । काठमाडौंको महाराजगन्जस्थित मुख्य कार्यालयमा बुधबार आयोजना गरिएको कार्यक्रममा एसआरएलका प्रबन्ध निर्देशक रबिन्द्रभक्त श्रेष्ठले स्वदेशमै गुणस्तरीय सेवा प्रदान गर्नमा एसआरएल सधै अगाडि रहेको बताउदै दक्ष चिकित्सकको सिफारिस अनुसार समयमै रिपोर्ट उपलब्ध गराउने काममा आफूहरु लागि परेको जानकारी दिए ।
एसआरएलका बजार प्रमुख सन्जिव परासरले कम्पनीले आवश्यकता अनुसार घरघरमा नमुना संकलन गरेर इमेल मार्फत रिपोर्ट पठाउने सुविधा प्रदान गरिरहेको र सेवालाई अझै प्रभावकारी बनाउने योजना रहेको बताए । सेल्स म्यानेजर दीपकराज जोशीले एसआरएलले सर्वधारणको आवश्यकतालाई ध्यानमा राखी विभिन्न समयमा विशेष शिविर आयोजना गरि सर्वसुलभ गुणस्तरीय सेवा प्रदान गर्दै आइरहेको बताए । एसआरएलको देश भित्र र बाहिर गरि ३४२ ल्याव र ७ हजार भन्दा बढी कलेक्सन सेन्टर रहेका छन् । भारत र नेपालको साझेदारीमा बिगत १० बर्ष अगाडि रविभक्त श्रेष्ठ र किशोर भक्त श्रेष्ठको पहलमा एसआरएल स्थापना भएको थियो । यसै गरि अन्तरराष्ट्रिय बाल अधिकार दिवसको अवसरमा बुधबार एसआरएलले इसान बाल तथा महिला अस्पताल लगायत विभिन्न अस्पतालहरुमा चित्रकला प्रतियोगिता आयोजना गरेको छ । प्रतियोगितामा सहभागी बालबालिकालाई पुरस्कृत गरिएको थियो ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य मन्त्रीमा भानुभक्त ढकाल,उपेन्द्र यादवको सरुवा,स्वास्थ्य राज्यमन्त्री आउट
Next article चिकित्सा शिक्षा आयोगमा चार जना निर्देशक नियुक्त (जिम्मेवारीसहित)

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132555
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

27
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

22
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web