• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सुदर्शन बस्नेतको अध्यक्षतामा प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन

January 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सुदर्शन बस्नेतको अध्यक्षतामा  प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन

हेल्थ टुडे,
काठमाडौं, २२ पुस : प्राकृतिक तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गरिरहेका अस्पताल सञ्चालकहरुले आफ्नो हक अधिकारका लागि संयुक्त आवाज उठाउन प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन गरेका छन् । प्राकृतिक तथा वैकल्पिक चिकित्सा सेवा प्रदान गरिरहेका अस्पताल सञ्चालकहरुको हालै काठमाडौंमा सम्पन्न भएको भेलाले मिनभवनस्थित सुस्वास्थ्य प्राकृतिक अस्पतालका अध्यक्ष एवं अकुपञ्चरिस्ट सुदर्शन बस्नेतको अध्यक्षतामा १३ सदस्यीय तदर्थ समिति गठन गरेका छन् । निहानले मंगलबार राजधानीको त्रिपुरेश्वरस्थित वल्ड ट्रड सेन्टरमा तदर्थ समितिको औपचारिक घोषणा गरिइएको हो । पत्रकार सम्मेलनमा संस्था गठनको औचित्य र आवश्यकता माथि तदर्थ समितिका अध्यक्ष सुदर्शन बस्नेतले प्रस्ष्ठ पारेका थिए । निहानको वरिष्ठ उपाध्यक्षमा डा. जनक बस्नेत, उपाध्यक्षहरुमा डा. दीपा पाण्डे, डा. रविनलाल श्रेष्ठ र हरि सापकोटा रहेका छन् । महासचिवमा रुपेश अधिकारी र कोषाध्यक्षमा डा. आनन्द गैरे छन् । कार्यसमितिका सदस्यहरुमा डा. ऋषिराज बराकोटी , डा. आयुषा अधिकारी, नमिता न्यौपाने, ध्रुब घिमिरे, सरस्वती पन्थी भुषाल र शिव अधिकारी रहेका छन् । हालसम्म मुलुकमा ५० भन्दा बढी प्राकृतिक अस्पताल सञ्चालनमा रहेको र सो क्षेत्रमा दुई अर्बभन्दा बढी लगानी रहेको तदर्थ समितिका अध्यक्ष बस्नेतले बताए । निहानका अनुसार देशभर यस व्यवसायले करिब दुई हजार रोजगारी सिर्जना गरेको छ भने वार्षिक दुई लाख भन्दा बढी मानिसले प्राकृतिक उपचार सेवा लिने गरेका छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पहिलो पटक मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस
Next article डा. अवस्थी तपाईं बेवकुफ हो !

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134458
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

30
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

14
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web