• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 4th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सबै सांसदहरुको भोलि कोरोना परीक्षण, शुक्रबार थाहा हुनेछ कोरोना संक्रमणको अवस्था

May 6th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सबै सांसदहरुको भोलि कोरोना परीक्षण, शुक्रबार थाहा हुनेछ  कोरोना संक्रमणको अवस्था

हेल्थ टुडे,
काठमाडौं, २४ बैसाख : प्रतिनिधि सभा र राष्ट्रियसभाका सबै सासंदहरुको भोलिदेखि कोरोना भाइरस नमुना परीक्षण हुने भएको छ । बैसाख २६ गतेदेखि सुरु हुने बजेट अधिवेसनमा भाग लिनुभन्दा पहिले उनीहरुको स्वास्थ्य परीक्षण हुन लागको हो । कोरोना परीक्षणको नतिजा आएपछि मात्र उनीहरुलाई संसद भवनमा प्रवेश गराइने छ । अहिले प्रतिनिधि सभामा २ सय ७५ र राष्ट्रियसभामा ५९ सांसद छन् ।
संसद सचिवालयका अनुसार बिहीबार बिहान ११ बजेदेखि प्रतिनिधिसभाका सदस्यहरुको पीसीआर विधिबाट कोरोना भाइसरको परीक्षण सुरु हुनेछ । १० बजेदेखि राष्ट्रिय सभाका सदस्यहरुको परीक्षण सुरु हुनेछ । कोरोना परीक्षण गर्ने व्यवस्था संघीय संसद भवनमै मिलाइएको छ । परीक्षणका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विज्ञ समूह खट्ने छ । बिहीबारकै दिन सबैको स्वाब संकलन गरि सक्ने सचिवालयले जनाएको छ ।
सांसदहरुको टेष्ट गरिसकेपछि संसदका कर्मचारी र मर्यादापालक लगायतको स्वाब संकलन गर्ने व्यवस्था मिलाइएको सचिवालयका सूचना अधिकारी दशरथ धमलाले जानकारी दिए ।
मंगलबार बसेको कार्यव्यवस्था समितिले स्वास्थ्य मन्त्रालयलाई संसद भवन प्रवेश गर्नेहरुको स्वास्थ्य परीक्षणको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएको थियो । भोली संकलन गरिएको स्वावको नमुना परीक्षणको नजिता शुक्रबार मध्यान्हसम्म आइसक्ने गरि तयारी अगाडि बढाइएको स्वास्थ्य मन्त्रालयका अधिकारीले जनाएका छन् । उक्त नमुना परीक्षणको नतिजाका आधारमा सांसदहरुलाई संसद भवन प्रवेश दिइने छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article ३० हजार कोरोना पीसीआर परीक्षण किट आईपुग्यो
Next article विरगन्जमा एकैदिन एकै परिवारका १७ जनामा कोरोना संक्रमण, दुई महिने शिशु समेत कोरोना पोजेटिभ

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 3rd 12:31 PM
समाचार

स्वास्थ्य प्राथमिकतामा छलफल गर्न दक्षिण–पूर्वी एसियाका स्वास्थ्यमन्त्री भेला हुँदै

Sep 3rd 12:04 PM
समाचार

बाढीप्रभावितलाई डा.राजीव झा नेतृत्वको न्यूरोसर्जन समाजको रु.५ लाख सहयोग

Sep 3rd 11:30 AM
समाचार

भोटेकोशी बाढीका ४६ घाइते काठमाडौंका तीन अस्पतालमा उपचाररत

Sep 1st 3:25 PM
समाचार

औषधिका ‘प्रभु’को मानवीय सेवा, बाढीपिडितलाई यतिकेम ग्रुपबाट रु. ५५ लाख सहयोग

Sep 1st 9:43 AM
बिशेषज्ञ लेख

२५ वर्षपछि पनि यहीँ छ मेरो मन

Aug 31st 8:48 AM
समाचार

भोटेकोशी बाढीपीडितका लागि फ्यानक्यानको रु.१ लाख ७५ हजार सहयोग

Aug 27th 12:40 PM
समाचार

बाढीपीडितलाई राष्ट्रपतिको एक महिनाको तलब सहयोग

Aug 27th 11:46 AM
समाचार

डिभाइन हेल्थकेयरको आईपीओ आउँदै, मुक्तिनाथ क्यापिटल बिक्री प्रबन्धक नियुक्त

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134302
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

23
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

30
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web