• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 17th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

३० हजार कोरोना पीसीआर परीक्षण किट आईपुग्यो

May 7th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
३० हजार कोरोना पीसीआर परीक्षण किट आईपुग्यो

हेल्थ टुडे,
काठमाडौं, २५ बैसाख : स्विटजरल्याण्ड सरकारले सहयोग स्वरुप उपलब्ध गराएको ३० हजार किट बिहीबार साझ नेपाल आईपुगेको छ । यो किटको अभावमा पीसीआर विधिबाट हुने कोरोना भाइरसको नमुना परीक्षण रोकिने अवस्था आएको थियो । किट अभावकै कारण सुदूरपश्चिम प्रदेश, वीर अस्पताल, चितवन सहितका थुप्रै ठाउमा परीक्षण रोकिएको थियो भने सञ्चालन भएको ठाउँमा समेत गत एक हप्तादेखि न्यून मात्रामा मात्र परीक्षण भइरहेको थियो । स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकाल र स्वासथ्यका अधिकारीहरुलाई बिहीबार साझ त्रिभुवन विमानस्थलमा स्विस राजदूतले उक्त ३० हजार किट प्रदान गरेकी छन् । बिपतको बेला सहयोग गरेकोमा स्विस सरकारले ठूलो गुन लगाएको स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा. रोषन पोखरेलले बताए । किट अभावका कारण रोकिएको पीसीआर विधिबाट हुने नमुना परीक्षणले भोलीबाट गति लिने डा. पोखरेलले बताए । अहिले देशका १६ स्थानबाट पीसीआर बिधिबाट कोरोनाको नमुना परीक्षण भइरहेको छ । नेपालमा अहिलेसम्म १०१ जनामा कोरोना संक्रमण देखिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article २१२ सांसदमा देखिएन कोरोना भाइरस
Next article सबै सांसदहरुको भोलि कोरोना परीक्षण, शुक्रबार थाहा हुनेछ कोरोना संक्रमणको अवस्था

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

Jul 9th 12:04 PM
समाचार

छ वटा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नयाँ उपकुलपति नियुक्त, न्याम्समा डा. विवेक

Jul 3rd 12:44 PM
समाचार

अस्पतालहरुलाई स्वास्थ्य बीमा बोर्डले तिर्‍यो मङ्सिरसम्मको बक्यौता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133331
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

39
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

35
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

29
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web