• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • September 17th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने

January 10th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
भारतमा माघ ३ देखि कोभिड खोप दिन सुरु हुने, पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई दिइने

हेल्थ टुडे,

काठमाडौं, २६ पुष : भारतमा जनवरी १६ अर्थात माघ ३ देखि कोभिड १९ विरुद्ध खोप अभियान शुरु हुने भएको छ । अभियानको पहिलो चरणमा ३ करोड स्वास्थ्यकर्मीलाई एवं अन्य फ्रन्टलाइनर्सलाई प्राथमिकता दिइने बीबीसी हिन्दीमा जनाइएको छ।

त्यहाँको स्वास्थ्य मन्त्रालयका अनुसार दोस्रो चरणमा ५० वर्ष माथिकाहरूलाई स्वेच्छिक र ५० वर्षभन्दा मुनिका अन्य दीर्घरोगीलाई खोप दिइने जनाइएको छ। दोस्रो चरणमा करिव २७ करोड मानिस लाभान्वित हुने छन्।

खोप कार्यक्रमका लागि राज्य र केन्द्र शासित प्रदेशको तयारी कस्तो छ? र, देशमा महामारीको स्थिति समीक्षा गर्नका लागि प्रधानमन्त्री नरेन्द्र मोदीको अध्यक्षतामा बैठक बसिएको थियो। त्यस लगत्तै खोप अभियान घोषणा गरिएको हो।

भारतमा दुई फरक कम्पनीको खोपहरू कोभिशिल्ड र कोभ्याक्सीनलाई आपातकालीन प्रयोगको अनुमति दिइएको हो।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य सामग्री खरिदमा मुछिएका ढकाल स्वास्थ्य मन्त्रीबाट हटाइए, स्वास्थ्य तथा जनसंख्या मन्त्रीको जिम्मेवारी हृदयेश त्रिपाठीलाई
Next article कहिले आउँछ नेपालमा कोभिड–१९ विरुद्धको खोप ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

Sep 17th 11:38 AM
समाचार

नेपाल मेडिसिटीमा अर्को सफल कलेजो प्रत्यारोपण

Sep 17th 4:45 AM
लेखविचार

मधुमेहबाट बच्ने पाँचवटा सूत्रहरू

Sep 16th 1:15 PM
समाचार

यो वर्ष दसैंमा अग्रिम टिकट बुकिङ नखुल्ने

Sep 16th 10:06 AM
स्वास्थ्य विशेष

जनस्वास्थ्यमाथि धनस्वास्थ्यको दबदबा

Sep 16th 8:59 AM
समाचार

मन्त्री बनाउन होइन, आँखा जाँचका लागि प्रधानमन्त्री कार्की तिलगंगा

Sep 14th 3:09 PM
समाचार

औषधि व्यवस्था विभागको सेवा आईतबारदेखि सुचारु

Sep 14th 5:45 AM
समाचार

जलेर खरानी भएपछि ‘एनएचआरसी ’ मा शरणार्थी बन्यो स्वास्थ्य मन्त्रालय

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131850
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

24
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web