• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 15th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पर्साका सिडिओ अर्याललाई जिम्मेवारीमुक्त गर्न गृह मन्त्रीलाई चिकित्सक संघको आग्रह

November 19th, 2024 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पर्साका  सिडिओ अर्याललाई जिम्मेवारीमुक्त गर्न गृह मन्त्रीलाई चिकित्सक संघको आग्रह


हेल्थ टुडे,

काठमाडौं, ४ मंसिर : नेपाल चिकित्सक संघले पर्साका प्रमुख जिल्ला अधिकारी (सिडिओ) गणेश अर्याललाई जिम्मेवारीमुक्त गर्न गृह मन्त्री रमेश लेखकलाई आग्रह गरेको छ । संघका अध्यक्ष डा. अनिल विक्रम कार्की र महासचिव डा. सन्जिव तिवारीले गृह मन्त्री लेखकलाई भेटेर ज्ञापन पत्र बुझाउदै पर्साका सिडिओ अर्यालले कानून विपरित गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर चिकित्सा पेसामाथि नै घात गरेको आरोप लगाएको छ । सिडिओ अर्याललाई तत्काल कारवाही नगरिए देश भरिका चिकित्सक आन्दोलनमा उत्रने चेतावनी समेत संघले दिएको छ । सिडिओ अर्यालले केही दिन पहिले आम्दा अस्पतालको घटनाका बिषयमा सार्वजनिक कार्यक्रममा गैरजिम्मेवारपूर्ण अभिव्यक्ति दिएर चिकित्सक पेसामाथि धावा बोलेको संघको ठहर छ । कानून पालना गराउने निकायको प्रमुख व्यक्तिले आम्दा अस्पतालमा घटेको घटनाका बिषयमा घटनालाई उत्तेजित बनाउने अभिव्यक्ति दिएर रक्षक र भक्षक भएको उदाहरण प्रस्तुत गरेकोले तत्काल कारवाही गर्न संघले जोडदार माग गरेको छ । अर्याल जस्ता सिडिओका कारण चिकित्सक र स्वास्थ्य संस्थामाथि आकर्मणका घटना बढी रहेको संघले दावी गरेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वास्थ्य प्रवर्द्धनमा राज्यले लगानी बढाउनु पर्ने सरोकारवालाको धारणा
Next article योजना आयोगका सदस्य डा.बिच्छालाई एशिया क्षेत्रको उत्कृष्ट बालरोग विशेषज्ञ अवार्ड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 15th 1:00 PM
समाचार

८० प्रतिसत जलेका विरामीको पनि प्लास्टिक सर्जरी मार्फत निको बनाउछौ : डा. कुलदीप सिंह

Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134025
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

122
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

119
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web