• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ सम्पन्न

December 30th, 2019 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ सम्पन्न

हेल्थ टुडे,
काठमाडौं, १३ पुस : दोश्रो मेडिकल टुरिजम एशिया समिट २०१९ सम्पन्न भएको छ । शुक्रबारदेखि राजधानीको याक एण्ड यति होटेल दरवारमार्गमा सुरु भएको समिटको उद्घाटन नेपाल मेडिकसिटी हस्पिटलका अध्यक्ष उपेन्द्र महतोले गरेका थिए भने दोश्रो दिन स्वास्थ्य तथा जनसंख्या मन्त्री भानुभक्त ढकालले अवलोकन गरेका थिए । एक्स्प्लोर प्रोडक्टिभ चेम्बर अफ कमर्स र नेपाल मिडिकल टुरिजम अर्गनाइजेसनको संयुक्त आयोजनामा भएको समिटमा स्वदेशी र विदेशी विज्ञहरुले २२ वटा विषयमा अनुसन्धानमुलक कार्यपत्र प्रस्तुत गरेका थिए । उद्घाटन कार्यक्रममा बोल्दै महतोले नेपालको स्वास्थ्य सेवाको विकास प्रतिस्पर्धाले नभएर सहकार्य र सुमन्वयले मात्र संभव हुने भएकाले सहकार्यमा जोड दिनु पर्ने बताएका थिए । स्वदेशी र विदशी स्वास्थ्य सेवा प्रदायकहरुलाई एक ठाउँमा ल्याएर सहकार्यको सुरुवात हुनु समिटको सफलता भएकोमा महतोले जोड दिएका थिए । नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका अध्यक्ष कृष्ण पाण्डेले नेपालमा स्वास्थ्य पर्यटनका प्रसस्त संभावना भएको औल्याउदै उनले यी अवसरहरुको खोजी गर्न र स्वास्थ्य पर्यटनको विकास गर्न समिट आयोजना गरिएको बताए । नेपाल मेडिकल टुरिजम अर्गनाइजेसनका प्रवन्ध निर्देशक अर्जुन चन्दले समिट सफल भएकोमा खुशी व्यक्त गर्दै भविश्यमा पनि यसले निरन्तरता पाउने बताए । नेपाल सरकारले मनाउन लागिरहेको नेपाल भ्रमण वर्ष २०२० लाई समिटले सहयोग पुग्ने चन्दको दावी छ । समिटमा भाग लिन भारत लगायत विभिन्न देशका स्वास्थ्य सेवा प्रदायक, विशेषज्ञ, चिकित्सक र अस्पतालका अधिकारी गरि दुई हजार भन्दा बढीले सहभागिता जनाएका थिए ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाँचौ एपी क्याट सम्मेलन आउदो मंसिर १६ देखि १८ सम्म चितवनमा हुने
Next article स्वास्थ्य क्षेत्रमा महिलाको दरिलो पकड

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132774
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

30
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web