• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 27th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

पहिलो पटक मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस

January 8th, 2020 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
पहिलो पटक मनाइयो राष्ट्रिय गिजा स्वास्थ्य दिवस

हेल्थ टुडे,
काठमाडौं, २३ पुस : गिजा रोग तथा दन्त प्रत्यारोपण सम्बन्धी नेपाली दन्त चिकित्सक समाजको आयोजनामा नेपालमा पहिलो पटक राष्ट्रिय गिजा स्वास्थ्य दिवस मनाइएको छ । समाजले आफ्नो छैटौं बार्षिकोत्सवको अवसर पारेर नेपालमा पहिलो पटक राष्ट्रिय गिजा स्वास्थ्य दिवस मनाएको हो । स्वस्थ गिजा, स्वस्थ शरीर भन्ने मूल नाराका साथ सो अवसरमा बुधबार राजधानीको वीर अस्पतालबाट जनचेतनामुलक र्याली निकालिएको थियो ।
वीर अस्पतालबाट सुरु भएको र्याली रत्नपार्क, भद्रकाली हुदै पुन वीर अस्पतालमै सम्पन्न भएको थियो । र्यालीमा गिजा रोग सम्बन्धी दन्त चिकित्सकहरुको सहभागिता थियो । समाजका अध्यक्ष डा. सुरेन्द्रमान श्रेष्ठ गिजा बलियो भएमात्र दात बलियो हुने बताउदै गिजा स्वस्थ राख्नु पर्नेमा जोड दिए । समाजका संस्थापक अध्यक्ष डा. शैली प्रधानले दिवस मनाउनुको उद्देश्यमाथि प्रकाश पार्दै समयमै गिजाको उपचार नगराए भविश्यमा यसले मुख स्वास्थ्यमा ठूलो समस्या निम्त्याउने बताइन् ।
वरिष्ठ गिजारोग बिशेषज्ञ डा.रन्जिता गोर्खालीले दात सम्बन्धी रोगका बिषयमा थोरबहुत जनचेतना भएपछि गिजा सम्बन्धी जनचेतना नभएकाले यस सम्बन्धी जनचेतना बिस्तार गर्नु पर्ने आवश्यकतामा जोड दिइन । समाजका महासचिव डा. भागेश्वर धामीले समाजले गिजा सम्बन्धी जनचेतना जगाउन देशका अन्य भागमा पनि विभिन्न कार्यक्रम सञ्चालन गरिने जानकारी दिए । समाजका अनुसार अहिले देश भरि करिव ६५ जना गिजा रोग विशेषज्ञ छन् ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सुदर्शन बस्नेतको अध्यक्षतामा प्राकृतिक तथा योग हस्पिटल एशोसिएसन (निहान) गठन
Next article चिकित्साशिक्षा आयोगका उपाध्यक्ष डा. गिरीले २० करोड घुस मागेको दुर्गा प्रसाईंको आरोप

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132531
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

22
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

37
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web