• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम

May 12th, 2021 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम

हेल्थ टुडे,

काठमाडौं, २९ बैसाख :   नेपालका ५ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा कम रहेको छ । नेपालमा कोरोना संक्रमण देखिएपछि अहिलेसम्म सबै भन्दा कम संक्रमण देखिएको जिल्ला मनाङ हो । मनाङमा अहिलेसम्म २३ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १० जना पुरुष र १३ जना महिला छन् । त्यसैगरि मुगुमा ५० जना, मुस्ताङमा ५६ जना, हुम्लामा ६६ जना र डोल्पामा ७३ जनामा कोरोना संक्रमण देखिएको छ । नेपालका अन्य ७२ जिल्लामा कोरोना संक्रमितको संख्या १०० भन्दा बढी छ । सबै भन्दा बढी काठमाडौंमा १ लाख ५० हजार ५५७ जनालाई अहिलेसम्म कोरोना संक्रमण देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार अहिलेसम्म ४ लाख २२ हजार ३४९ जना कोरोना संक्रमित भएका छन । ती मध्ये ३ लाख १६ हजार ४६३ निको भइसकेका छन भने सक्रिय संक्रमितको संख्या १ लाख एक हजार ६३४ छ । अहिलेसम्म ४ हजार २५२ जनाको कोरोना भाइरस संक्रमणका कारण मृत्यु भइसकेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article रेम्डिसिभिरको मूल्य, प्रति भाइल ४९०० रुपैयाँ मात्र
Next article एनआरएनको सहयोगमा ओमानबाट शनिबार ६०० अक्सिजन सिलिण्डर ल्याइने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131972
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web