• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • March 12th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रद्द एमबिबिएस प्रवेश परीक्षा मंसिर १६ मा

November 21st, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रद्द एमबिबिएस प्रवेश परीक्षा मंसिर १६ मा

हेल्थ टुडे

त्रिवि चिकित्साशास्त्र अध्ययन संस्थान (आईओएम) ले रद्द गरिएको एमबिबिएसको प्रवेश परीक्षा मंसिर १६ गते गर्ने निर्णय गरेको छ । गत असोजमा लिइएको प्रवेश परीक्षामा  डिभाइसको प्रयोग गरि चिट चोरेको पुष्टि भएपछि उक्त परीक्षा रद्द गरि अर्को पटक परीक्षा संचालन गर्ने डिनको कार्यालयले गरेको हो ।

प्रवेश परीक्षामा डिभाइसको प्रयोग गरि चिट चोरिएको कुरा सार्वजनिक भएपछि सो कार्यमा संलग्न दुई जना भारतीय सहित १४ जनालाई प्रहरीले पक्राउ गरेको थियो । पक्राउ परेका मध्ये दुई जना भारतीयलाई जेल चलान गरिएको छ भने बाकी १२ जनालाई धरौटीमा छोडेको छ । परीक्षामा भएको अनियमितता छानविन गर्न गठित समितिले इलेक्ट्रोनिक डिभाइसको माध्यमबाट चिट चोरी भएको पुष्टि गरेपछि त्रिवि कार्यकारीले चिकित्साशास्त्र अध्ययन संस्थानलाई आवश्यक निर्णय लिन अधिकार दिएको थियो ।

त्यसपछि आईतबार नै डीनको कार्यालयले उक्त प्रवेश परीक्षा रद्द भएको जानकारी गराउदै अर्को प्रवेश परीक्षाको मिति चाडै सार्वजनिक गर्ने बताएको थियो । अब हुने प्रवेश परीक्षामा कुनै पनि किसिमको अनियमितता हुन नपाओुस भनेर गृह कार्यका साथ परीक्षा सञ्चालनको तयारी अगाडि बढाइएको आईओएमका डीन  प्रा. जगदीशप्रसाद अग्रवालले बताए । गत असोजमा ६२५ सिटका लागि भएको एमबिएिस प्रवेश परीक्षामा ८ हजार ८ सय २७ जना सहभागी भएका थिए ।

 

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article किशोरी आमा बन्दा स्वास्थ्य जोखिममा
Next article निधीको स्वास्थ्यमा क्रमिक सुधार

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

heu kms activator ✓ Activate Windows Office 2025 ➤ Full Features Access

Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132568
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

29
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

26
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

21
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web