• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 1st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

प्रदेश स्तरीय स्वास्थ्य मन्त्रालय हुनुपर्नेमा राज्य मन्त्रीको जोड

April 10th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
प्रदेश स्तरीय स्वास्थ्य मन्त्रालय हुनुपर्नेमा राज्य मन्त्रीको जोड

हेल्थ टुडे,
काठमाण्डौ,२७चैत्र : अगामी आर्थिक वर्ष २०७५/७६ को कार्यक्रम तथा बजेटको बिषयमा सात वटै प्रदेशका सामाजिक विकास मन्त्री,सचिव तथा विभागीय कर्मचारीहरु संगको छलफलमा स्वास्थ्य तथा जनसंख्या राज्य मन्त्री पद्मा अर्यालले प्रदेश स्तरमा छुट्टै स्वास्थ्य मन्त्रालय स्थापना गर्नु पर्ने बताएकी छन् । स्वास्थ्य जस्तो वृहत क्षेत्रलाई समाजिक विकास मन्त्रालय अन्तर्गत राख्दा प्रभावकारी काम नहुने र स्वास्थ्य क्षेत्रमा जनताले पाउदै आएका सेवा सुविधामा समेत असर पर्ने बताएकी छन ्। नँया सघिंय व्यवस्थामा काम गर्दै जादा अन्यौल हुनु स्वाभाविक हो तर स्वास्थ्य जस्तो गम्भीर विषयमा राज्य र जनताको पक्षमा हित हुने गरी काम गरेर अगाडी बढ्नु पर्ने बताएकी छन ् । उपचारको संवैधानिक अधिकारको रक्षा गर्दै तिन वटै तहका सरकारले एक आपसमा सहकार्य गरेर अगाडी बढ्नु पर्ने कुरामा जोड दिईन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय द्धारा आयोजित उक्त दुई दिने कार्यक्रम मंगलबार सम्पन्न भएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article आरोहीको स्वास्थ्य सेवाका लागि नौ चिकित्सक खटाइयो
Next article प्रजनन स्वास्थ्यसम्बन्धी विधेयक संसद्मा चाँडै पेश हुने

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Jul 1st 12:16 PM
समाचार

अब देशका ७५३ वटै पालिकामा पुग्ने भयो आयुर्वेद सेवा

Jun 30th 10:11 AM
समाचार

सुर्तीजन्य पदार्थ नियन्त्रणका सबैको सहकार्य आवश्यक

Jun 29th 9:37 AM
समाचार

स्वास्थ्य मन्त्री पौडेलको वीर अस्पतालमा उपचार हुँदै

Jun 27th 3:11 AM
समाचार

स्वास्थ्य अनुसन्धान र खोज पत्रकारिता सम्बन्धी कार्यशाला सम्पन्न

Jun 23rd 5:02 PM
समाचार

वर्षौंपछि स्वास्थ्य क्षेत्रमा ५ वर्षमा १२ हजार जनशक्ति थप्ने प्रक्रिया थालेका छौं : स्वास्थ्य मन्त्री पौडेल

Jun 23rd 4:55 PM
समाचार

सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारिता पुरस्कार गोराखपत्रका स्वास्थ्य पत्रकार ढुङ्गेललाई

Jun 18th 10:46 AM
समाचार

राष्ट्रपति पौडेलद्वारा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक प्रमाणीकरण

Jun 17th 4:41 PM
समाचार

नेपालमा विश्व जनसंख्याको अवस्था प्रतिवेदन सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131638
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

27
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

20
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
नमराज भट्ट
सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315, 9848851122

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web