• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 21st, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

सिनामंगलमा खुल्यो बाग्मती हेल्थ हव

May 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
सिनामंगलमा खुल्यो बाग्मती हेल्थ हव

हेल्थ टुडे,

काठमाडौं : राजधानीको सिनामंगलमा विशेषज्ञ उपचार सेवा र आधुनिक ल्यावसहित बाग्मती हेल्थ हव (क्लिनिक) सञ्चालनमा आएको छ । क्लिनिकमा विशेषज्ञ चिकित्सक, दक्ष स्वास्थ्यकर्मि र आधुनिक उपकरणको सुविधा छ । क्लिनिकका प्रवन्ध निर्देशक नमिन्द्रराज जमकटेलका अनुसार क्लिनिकमा अत्याधुनिक अल्ट्रासाउण्ड, फूल अटोमेटेड प्याथोलोजी ल्याव,अल्ट्रा मोडर्न डिजिटल एक्सरे, इसिजी, इको सहितको सुविधा छ । विपन्न, बालबालिका र जेष्ठ नागरिकका लागि क्लिनिकले विशेष सहुलियतमा उपचार सेवा दिने जमकटेलले जानकारी दिए । जमकटेल लामो समय फार्मेसी सञ्चालन गर्दै आएका हुन । औषधि र स्वास्थ्य सेवामा उनको दखल छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article प्रजनन उमेर सकिएपछि किन हुन्छ महिलामा अस्टिओपोरोसिस ?
Next article बोनम्यारो तथा कलेजो प्रत्यारोपण प्रविधिमा नारायण हेल्थको सिएमई 

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 21st 8:55 AM
समाचार

सुदूरपश्चिमको धनगढीबाट सुरु भयो स्वर्णप्राशन थोपा अभियान

Aug 19th 8:15 AM
समाचार

आयुर्वेद विभागद्वारा बालबालिकाका लागि ’स्वर्णप्रासन’ थोपा खुवाउने कार्यक्रम प्रारम्भ

Aug 12th 4:31 PM
समाचार

डब्लुएचओ नेपालद्धारा स्वास्थ्य पत्रकारहरुलाई ‘जापानी इन्सेफलाइटिस’बारे अभिमुखीकरण

Aug 12th 4:13 PM
समाचार

कोटेश्वर क्याम्पसको आयोजनामा ब्रम्हखेलमा एक दिने नि : शुल्क स्वास्थ्य सिविर र रक्तदान सम्पन्न

Aug 7th 11:04 AM
समाचार

नसर्ने रोगबाट हुने मृत्यु घटाउन जनचेतना फैलाउनु पर्नेमा सरोकारवालाको जोड

Jul 27th 8:00 AM
समाचार

बोआओ फोरममा स्वास्थ्य मन्त्री पौडेलको सम्बोधन : जलवायु प्रमुख मुद्दा

Aug 4th 9:00 AM
समाचार

नेपाल औषधी उत्पादक संघको अध्यक्षमा विप्लव अधिकारी सर्वसम्मत निर्वाचित

Jul 23rd 7:49 AM
समाचार

कालीमाटी तरकारी बजार भित्रिने रायो सागमा ८० प्रतिसत भन्दा बढी विषादी भेट्टियो

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131769
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

18
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

16
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

20
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web