• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • May 28th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

उपचारका लागि मन्त्री यादवलाई थाइल्याण्ड लगियो

May 20th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
उपचारका लागि मन्त्री यादवलाई थाइल्याण्ड लगियो

हेल्थ टुडे,
काठमाडौँ, ६ जेठः उद्योग , वाणिज्य तथा आपूर्ति मन्त्री मातृका प्रसाद यादवलाई थप उपचारका लागि आज थाइल्याण्ड लगिने भएको छ ।
चिकित्सकको सल्लाह अनुसार मन्त्री यादवलाई आज थाइल्याण्डको ब्रुमग्राड अस्पताल लैजान लागिएको उहाँका स्वकीय सचिव सन्तोष विष्टले जानकारी दिनुभयो । आज अपराह्न १.३० बजे उहालाईँ थाई एयरको जहाजबाट त्यसतर्फ लगिएको हो ।
लामो समयदेखि छालाको संक्रमण, टाउकाको समस्या तथा कम्मर मुनिको भाग नचल्ने भएपछि नर्भिक अस्पतालमा उपचार भइरहेको थियो । नेकपाका अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले केही दिन पहिले उहाँलाई भेटी सम्भव भएसम्म स्वदेश र नभए विदेशमा उपचारको प्रबन्ध गरिने बताउनुभएको थियो ।
टाउकोको पछिल्लो भागमा निकै दुखाई भएपछि उहाँलाई जेठ २ गते अस्पताल भर्ना गरिएको थियो । उहाँलाई नर्भिकका नशा रोग विशेषज्ञ डा पंकज जलान र डा जेपी जैशवालले उपचार गरिरहेका थिए । भनिएकै समयमा उपचार प्रक्रिय सकिए मन्त्री यादव जेठ १२ मा नेपाल आइपुग्ने मिति तय गरिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article चितवनमा दुई फार्ममा बर्डफ्लू प्रमाणित
Next article इपिडिमियोलोजीको टोलीले मानव स्वास्थ्यको अनुगमन थाल्यो

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
May 28th 2:25 AM
समाचार

सुर्तीजन्य पदार्थमा उच्च दरमा कर बढाउन एक्सन नेपालको माग

May 15th 7:41 AM
समाचार

इलाममा बर्ड फ्लु नियन्त्रणका लागि लगाइएको प्रतिबन्ध हट्यो

Apr 24th 1:08 PM
समाचार

शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रको १४ औं वार्षिक उत्सव सम्पन्न

Apr 24th 11:03 AM
लेखविचार

सहरिकरणले बढायो मधुमेह

Apr 8th 3:17 PM
अन्तर्वार्ता

चैत २७ देखि हुदैछ स्वास्थ्य तथा जनसंख्या वैज्ञानिकहरुको १२ औँ शिखर सम्मेलन

Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132952
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

67
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

63
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

65
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web