• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 9th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

क्षयरोग सम्बन्धी अभिमुखीकरण अभियान सुरु

May 23rd, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
क्षयरोग सम्बन्धी अभिमुखीकरण अभियान सुरु

भक्तपुर, ९ जेठः नेपाल क्षयरोग निवारण संस्था भक्तपुरले ‘क्षयरोग खोजी गरी उपचारमा ल्याउने’ कार्यक्रम अन्तर्गत शारदा माध्यमिक विद्यालयमा क्षयरोगीको खोजी अभियान शुरु गरेको छ । संस्थाले विद्यार्थीबीच क्षयरोग सम्बन्धी अभिमुखीकरण कार्यक्रम गर्दै क्षयरोगीको खोजी शुरु गरेको हो ।
विद्यार्थीहरु मार्फत घरघरमा लुकेर बसेका क्षयरोगीको खोजी गर्ने र पत्ता लागेका क्षयरोगीलाई उपचारको दायरामा ल्याएर निको बनाउने उद्देश्यले विद्यालयमा अभिमुखीकरण अभियान थालेको संस्थाका सभापति राम सिख्वले बताउनुभयो ।
गत वर्षको तुलनामा यसवर्ष भक्तपुरमा क्षयरोगी बिरामीको संख्या घटेको जानकारी दिँदै सभापति सिख्वले अझैपनि लुकेर रहेका क्षयरोगका बिरामी पत्ता लगाउन बाँकी रहेकाले त्यस्ता क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने उद्देश्यले नै राष्ट्रिय क्षयरोग केन्द्र थिमिको सहयोगमा कार्यक्रम संचालन गरेको जानकारी दिनुभयो ।
कार्यक्रममा क्षयरोगका लक्षण, यसले पार्ने असर र क्षयरोगको उपचार विधिबारे विद्यार्थीलाई प्रशिक्षक एवं संस्थाका निर्वतमान सभापति बाबुकाजी श्रेष्ठले अभिमुखीकरण गर्नुभएको थियो ।
शारदा माविका ४० विद्यार्थी सहभागी उक्त कार्यक्रममा क्षयरोग पत्ता लगाउने प्रश्नावली वितरण गरी तथ्यांक संकलन गर्ने कार्यसमेत भएको संस्थाका कार्यालय सचिव हिरण्यप्रताप सांगामीले जानकारी दिनुभयो ।
अभियानको रुपमा संचालन गर्दै आइरहेको उक्त कार्यक्रम हालसम्म चार वटा विद्यालयमा संचालन गरिसकेको र तीन वटामा निःशुल्क खकार शिविर गरिसकेको संस्थाका सचिव राजेश्वरी शिल्पकारले जानकारी दिनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article औषधि पसलमा आगलागी लाखौंको क्षति
Next article स्वीट्जरल्याण्डको जिनेभामा विश्व स्वास्थ्य महासभा जारी

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 8th 8:01 AM
समाचार

विश्व दृष्टि दिवस : दृष्टि समस्या भएका ३० प्रतिशत दक्षिण–पूर्वी एसियामा

Oct 7th 12:04 PM
समाचार

कांग्रेस महाधिवेशनमा चिकित्सक संघका तीन पूर्वअध्यक्षको उम्मेदवारी

Oct 5th 12:33 PM
समाचार

काँक्रोमा भेटियो अत्यधिक विषादी

Oct 4th 1:13 PM
समाचार

पुस १ गतेदेखि स्वास्थ्य बीमामा राष्ट्रिय परिचयपत्र अनिवार्य

Sep 19th 3:05 AM
समाचार

नेस्कमको चौथो सम्मेलन : जलवायु र विपद्सँग जुध्न स्वास्थ्य प्रणालीमा जोड

Sep 17th 10:32 AM
समाचार

कोटेश्वर बहुमुखी क्याम्पसमा स्नातक तहका नवआगन्तुक विद्यार्थीको भव्य स्वागत

Sep 17th 7:36 AM
समाचार

ह्यूमन लाइफ साइन्स र जीसीबीसीद्वारा डेढ करोड बढीको हैजा विरुद्वको खोप सहयोग

Sep 16th 10:24 AM
समाचार

आउँदो चैतमा नेपालमा दोस्रो हिमालयन इन्टरनेशनल भास्कुलर समिट हुँदै

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134438
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

28
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

39
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

27
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web