• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • February 23rd, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

परिवार नियोजन संघको महानिर्देशकमा पुनः केपी बिष्ट

May 25th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
परिवार नियोजन संघको महानिर्देशकमा पुनः केपी बिष्ट

हेल्थ टुडे,

काठमाडौं, ११ जेठ : नेपाल परिवार नियोजनको महानिर्देशकमा पुन : केपी बिष्ट नियुक्त भएका छन् । बिष्टले शुक्रबारदेखि कार्यभार सम्हालेकाछन् । संघमा उनी तेश्रो पटक महानिर्देशक भएका हुन । यो भन्दा पहिले बिष्टले दुई पटक ( सन् २००७ र २०११ मा ) संघलाई सफल नेतृत्व प्रदान गरिसकेका छन् । संकटमा रहेको संघलाई अहिले पनि सफल नेतृत्व दिन सक्ने अनुभवी र असल व्यवस्थापकको रुपमा बिष्टलाई नेतृत्वमा ल्याइएको हो । चार वर्षपहिले बिष्टले छोडेपछि संघमा नेतृत्वको संकट देखिएको थियो । बिष्टलाई परिवार नियोजन तथा मातृशिशुको क्षेत्रमा साडे तीन दशक बढीको अनुभव छ ।

त्रिचन्द्र कलेजमा स्नातकको पढाईसंगै परिवार नियोजन तथा मातृशिशु परियोजनाबाट जागिर सुरु गरेका बिष्टले कनिष्ठदेखि बरिष्ठ पदसम्म सरकारी, गैरसरकारी र संयुक्त राष्ट्रसंघिय परियोजना (डिएफआईडी, युएनएफपीए, एफएचआई लगायत) मा काम गरिसकेका छन् । सबैलाई मिलाउन सक्ने, सही बेलामा सही निर्णय गर्न सक्ने, दातृ निकायबाट बजेट बढाउन सक्ने र संघलाई सबैभन्दा बढी बुझेको व्यक्तिका रुपमा बिष्टलाई लिइन्छ । बिष्टको नियुक्तीले संघलाई सही दिशा दिने विश्वास सरोकारवालाहरुले गरेका छन् । तिन महिना पहिले देउवा नेतृत्वको सरकारले अमु सिजापती तत्कालिन संघको नेतृत्वलाई बिगठन गरेर छत्र गिरीको अध्यक्षतामा तदर्थ समिति गठन गरेको थियो । वर्तमान समितिलाई  संघको नयाँ नेतृत्व निर्वाचन गर्ने अभिभारा सुम्पिएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article स्वस्थ रहनकालागि फुड सप्लीमेन्ट
Next article स्वास्थ्यको लागि के,कहिले र कसरी खाने ?

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Feb 21st 6:31 AM
समाचार

ढुंगेललाई क्यान्सर सचेतना तथा हिंसाविरुद्धको राष्ट्रिय पत्रकारिता पुरस्कार

Feb 14th 3:56 PM
समाचार

स्वासप्रस्वास सम्बन्धि सेवा दिन ललितपुरको मान भवनमा खुल्यो नेशनल चेष्ट सेन्टर

Feb 12th 9:40 AM
समाचार

पुर्व महासचिव मुडभरीले बुझाए नेपाली कांग्रेसले घोषणापत्रमा समेटनु पर्ने स्वास्थ्य क्षेत्रका ४१ बुदे सुझाव

Feb 11th 4:28 PM
समाचार

दशौं नेपाल फर्मा एक्स्पो फागुन २८ देखि ३० सम्म काठमाडौंमा हुने

Feb 9th 9:36 AM
समाचार

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयबाट पहिलो ब्याचका स्नातक दीक्षित

Jan 15th 2:35 PM
अन्तर्वार्ता

सुस्वास्थ्य अस्पतालले स्थापनाको एक दशक १८ हजारलाई दियो सेवा

Jan 15th 3:53 AM
स्वास्थ्य विशेष

एन्टिमाइक्रोबियल रेसिस्टेन्स: नेपालका लागि बढ्दो स्वास्थ्य चुनौती

Dec 25th 3:43 PM
समाचार

चिकित्सक संघको नेतृत्वका लागि डा. बद्री रिजालको टीमद्वारा ६ बुदे प्रतिवद्धता सार्वजनिक

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132521
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

36
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

41
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

31
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web