• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • August 14th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

रेडक्रसले दियो अल्ट्रासाउण्ड उपकरण

June 18th, 2018 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
रेडक्रसले दियो अल्ट्रासाउण्ड उपकरण

नुवाकोट, ४ असारः जिल्लाका ग्रामीण भेगका स्वास्थ्य संस्थामा गर्भ परीक्षणका लागि सहज होस् भनेर अल्ट्रासाउण्ड उपकरण प्रदान गरिएको छ । खरानीटार प्राथमिक स्वास्थ्य केन्द्र, देउराली प्राथमिक केन्द्र र काहुले स्वास्थ्य चौकीलाई नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाले शुक्रबार अल्ट्रासाउण्डका उपकरण प्रदान गरेको हो ।
अल्ट्रासाउण्ड सेवा सञ्चालन भएपछि विशेष गरी गर्भवतीलाई सहज हुने खरानीटार प्राथमिक स्वास्थ्य केन्द्रका प्रमुख डा यशु पोखरेलले बताउनुभयो । जिल्ला समन्वय समितिका प्रमुख सन्तमान तामाङले उपकरण हस्तान्तरण गर्दै रेडक्रसले समुदायका नागरिकको स्वास्थ्यमा ध्यान दिएर उपकरण हस्तान्तरण गरेको बताउनुभयो । प्रमुख जिल्ला अधिकारी उद्धबबहादुर थापाले उपकरणको सही उपयोग गरी सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो ।
उपकरणको माध्यमले गर्भवतीको पेटमा रहेको भ्रुणको अवस्था, तौल तथा सुरक्षित सुत्केरी हुन सक्ने या नसक्ने अवस्थाका वषयमा जानकारी पाइने भएकाले यस्ता उपकरण ग्रामीण भेगका सबै स्वास्थ्य संस्थामा उपलब्ध गराउनुपर्ने सेवाग्राहीको माग छ । बर्थिङ सेन्टर सञ्चालन भएका सबै स्वास्थ्य संस्थामा भिडियो एक्सरेको माग भएको सामुदायिक विकास केन्द्रका सामाजिक परीक्षक अमित गजुरेलले बताउनुभयो ।
रासस

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article वरिष्ठ न्यूरो सर्जन डा. देवकोटाको निधन
Next article सोलुहेल्थ केयर सेन्टर पोलिक्लिनिक सञ्चालन

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Aug 14th 1:27 PM
समाचार

बेड नपाएर त्रिवि शिक्षण अस्पतालको आकस्मिक कक्ष बाहिर बिरामीको मृत्यु

Aug 13th 2:02 PM
समाचार

ग्लोबल फण्डको पिआरमा युएनडिपीलाई निरन्तरता

Aug 13th 10:27 AM
समाचार

मिर्गौला फेल हुने मध्ये ३० प्रतिसत वैदेशिक रोजगारीबाट फर्केका

Aug 11th 12:01 PM
समाचार

नारायणी अस्पतालमा विगत दुई दिनदेखि एन्टी स्नेक भेनम अभाव

Aug 9th 10:46 AM
समाचार

नेत्र ज्योति संघलाई डब्लुएचओ दक्षिण–पूर्वी एसिया क्षेत्रीय ‘पब्लिक हेल्थ च्याम्पियन्स’ अवार्ड

Aug 9th 7:37 AM
समाचार

डा. नुतन शर्मासंग प्रहरीले लियो बयान

Aug 6th 12:44 PM
समाचार

नर्सिङ काउन्सिलले पायो नयाँ नेतृत्व, अध्यक्षमा सकुन्तला प्रजापति

Aug 6th 4:15 AM
समाचार

ढल्केबर ट्रमा सेन्टर निर्माण योजना यथावत् : स्वास्थ्यमन्त्री मेहता

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

134017
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

136
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

29
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

132
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web