• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • April 5th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

July 10th, 2016 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

 

हेल्थ टुडे

अस्पताललाई अनसनस्थल बनाई विरामीको उपचार पाउने अधिकारको हनन् गरेको विरोधमा त्रिवि शिक्षण अस्पतालका चिकित्सक, स्वास्थ्यकर्मि, उपचारका लागि आएका विरामी, उनका आफन्त, विद्यार्थी र भेला भएका सर्वसाधारणले डा. गोविन्द केसीको अनसनका विरोधमा नाराबाजी गरेका छन् ।

आईतबार साँझदेखि केसीले आठौ अनसनका विपक्षमा यो पटक ठूलो समूह बिरोधमा उत्रिएको हो ।यो भन्दा पहिलेका अनसनका बेला केसीको खासै बिरोध हुने गरेको थिएन । हरेक वर्ष एमविविएसको भर्ना हुने समय आउनै लाग्दा अस्पताललाई अनसन स्थल बनाएर विरामीको उपचारमा बाधा गरेर माग पुरा गर्न दवाव दिदै आएका केसीलाई यो पटक भने त्रिवि शिक्षण अस्पतालका प्राध्यापक, चिकित्सक, स्वास्थ्यकर्मि मात्र नभएर सर्वसाधारणले पनि साथ छोड्दै गएका छन ।

उनको विरोधमा नााबारी हुन थालेपछि उनका समर्थनले पनि केसीका पक्षमा नारा लगाएका थिए । त्रिवि शिक्षण प्रशासन र चिकित्साशास्त्र अध्यनन संस्थानले अस्पताल परिषरमा अनसन नबस्न पत्र लेखेरै दिए पनि उनी जिद्दी गरेरै अस्पताल परिषरमा अनसन बसेका छन । उनलाई बिगत वर्षहरुमा अनसन बस्ने कोठा उपलब्ध गराइएको छैन ।

बिगत वर्षका अनसनका बेला भेला हुने पत्रकार र शुभचिन्तकको संख्या यो पटक एकदमै न्यून थियो । अख्तियार प्रमुख लोकमानसिह कार्कीलाई महाअभियोग लगाउनु पर्ने प्रमुख माग राखेर अस्पतालमा अनसन बसेपछि उनको सबैतिर विरोध हुन थालेको हो । केसीले यसअगाडि अठाएका अधिकांश माग पुरा भइसकेकाले अनसनको औचित्य नभएको सरकारले जनाएको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article पाटन प्याथल्याव सञ्चालनमा
Next article निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

निजीमा सरकारी डाक्टरहरुले सुरु गरे मिर्गौला प्रत्यारोपण

Leave a Reply Cancel reply

Timeline
Apr 4th 5:46 PM
समाचार

क्यान्सर रोग विशेषज्ञ डा.न्यौपानेको निधन

Mar 30th 4:27 PM
समाचार

स्वास्थ्य बीमाका बिरामीलाई कुनै पनि बहानामा भेदभाव नगर्न बोर्डको निर्देशन

Mar 25th 8:31 AM
समाचार

एपोनका अध्यक्ष विप्लव अधिकारीद्वारा उद्योग वाणिज्य महासंघको सदस्य पदमा उम्मेदवारी घोषणा

Mar 13th 10:32 AM
समाचार

नेपाल फार्मा एक्स्पो २०२६ को उद्घाटन : नेपाली औषधिको गुणस्तरमाथि शंका नगर्न एपोन अध्यक्षको आग्रह

Mar 12th 2:56 PM
समाचार

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 3:00 PM
अन्तर्वार्ता

मिर्गौला प्रत्यारोपणमा शहीद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले उल्लेखनिय कार्य गरेको छ : डा. शर्मा

Mar 12th 12:32 PM
समाचार

विश्व मिर्गौला दिवसमा स्वास्थ्य अभियान नेपालको चेतनामूलक प्रभातफेरी

Jan 23rd 11:35 PM
अन्तर्वार्ता

sex telegram group ✓ Join 200+ Adult Telegram Groups ➤ Access NSFW Content

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

132660
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

17
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

17
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

16
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web