• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • July 18th, 2026
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
अन्तर्वार्ता

पाटन प्याथल्याव सञ्चालनमा

July 9th, 2016 अन्तर्वार्ता 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest

हेल्थ टुडे
पाटन अस्पताल अगाडि रहेको कर्मचारी सञ्चयकोष भवनको चौथो तलामा अत्याधुनिक सेवा सहित पाटन प्याथल्याव सञ्चालनमा आएको छ ।
प्याथोलोजीको विपी कोइराला क्यान्सर अस्पतालका अध्यक्ष डा.प्रकाशराज न्यौपाने, निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त निलकण्ठ उप्रेती, हास्य कलाकार दीपकराज गिरी, दिपीश्री निरौला र प्याथल्यावका प्रवन्ध निर्देशक रेशम भट्टराईले रिवन काटेर सुभारम्भ गरेका छन् ।
अत्याधुनिक उपकरण, दक्ष जनशक्ति र पायक पर्ने स्थानमा स्थापना गरिएको यो प्थायोलोजीले सर्वसाधारणको चाहनालाई ध्यानमा राखेर छिटो रिपोर्ट उपलब्ध गराउने प्याथालोजीका प्रवन्ध निर्देशक भट्टराईले बताए । उनले भने, ‘गुणस्तरिय र छिटोेछरितो सेवा उपलब्ध गराउन पाटन प्याथल्याव खोलेका हौ । हामी हाम्रो मिसनमा दृढ छौ ।’
पाटन प्थाथल्यावको डिजाइन, उपकरण, जनशक्ति र सेवा आईएसओ प्राप्त ल्याव सरह रहेको भट्टराईको दाबी छ । यहाँ युरिन स्टुलको जाचँदेखि युरिक एसिड,सुगर, प्याप स्मेयर, थायरोइड लगायतको परिक्षण सुरु भएको उनले बताए । कार्यक्रममा कलाकार दीपकराज गिरीले स्वास्थ्य परिक्षणको रिपोर्टका भरमा मात्र डाक्टरले उपचार गर्ने भएकाले सवभन्दा पहिले ल्यावको रिपोर्ट विश्वसनिय हुनु पर्ने बताए ।
उनले भने, ‘पाटन प्याथल्यावले विश्वसनिय रिपोर्ट दिनेछ भन्ने हाम्रो विश्वास छ ।’ निर्वाचन आयोगका पूर्व प्रमुख आयुक्त उप्रेतिले गुणस्तरीय रिपोर्ट उपलब्ध गराउने प्याथोलोजीको आवश्यक भएको बताउदै त्यो आवश्यकता पाटन प्याथल्यावले पुरा गर्ने विश्वास व्यक्त गरे ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध
Next article डा. शशांकको स्वास्थ्य अवस्था स्थिर

Health Today Nepal

Related Posts

सामाजिक  स्वास्थ्य सुरक्षा

सामाजिक स्वास्थ्य सुरक्षा

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

शहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र, भक्तपुरको – सूचना

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

पत्रकार उपचारका लागि प्रेस युनियनले खडा गर्यो एक करोडको कोष

Leave a Reply Cancel reply

Timeline
Jul 18th 9:28 AM
स्वास्थ्य विशेष

शान्तलाल मुल्मी :  स्वास्थ्य अधिकार र शिक्षा सुधारका गान्धीवादी अभियन्ता 

Jul 17th 10:12 AM
समाचार

स्वास्थ्य मन्त्रालयमा ठूलो पुनर्संरचनाको तयारी, ३ विभाग र अतिरिक्त सचिव पद खारेज गर्ने मस्यौदा

Jul 18th 7:59 AM
समाचार

स्वास्थ्य मन्त्रीको सचिवालय अव ५ सदस्यीय हुने

Jul 17th 9:45 AM
समाचार

युवाका आकांक्षा समेट्न जनसांख्यिकीय नीति बनाउन सरकार र युएनएफपिएको जोड

Jul 17th 9:12 AM
समाचार

मनिता मृत्यु प्रकरणमा एभरेस्ट अस्पताल र डा. ज्योत्सनाको लापरबाही पुष्टि

Jul 12th 11:51 AM
समाचार

पूर्वस्वास्थ्यमन्त्री पौडेल भन्छन, बोर्ड फेरेर मात्रै औषधिमा सुशासन आउँदैन

Jul 10th 9:55 AM
समाचार

अंग प्रत्यारोपण समन्वय समितिको अध्यक्षका लागि खुला आवेदन आह्वान

Jul 10th 8:15 AM
समाचार

आत्मदाह प्रयास गरेका गणेश नेपालीको उपचारको क्रममा वीर अस्पतालमा निधन

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

133338
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

38
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

28
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

28
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web