• गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Health Today Nepal
  • October 18th, 2025
Health Today Nepal
  • गृहपृष्ठ
  • समाचार
  • अन्तर्वार्ता
  • बिशेषज्ञ लेख
  • परिवार स्वास्थ्य
  • मानसिक
  • यौन
  • उपचार बिधी
  • स्वास्थ्य विशेष
  • योग
  • पोषण
  • आयुर्वेद
Home
समाचार

मिस नर्सको अडिसन सुरु

January 19th, 2017 समाचार 0 comments
Facebook Twitter Google+ LinkedIn Pinterest
मिस नर्सको अडिसन सुरु

हेल्थ टुडे
मिस नर्स नेपाल २०७३ को अडिसन राजधानीमा सुरु भएको छ । अगामी फागुन १४ गते हुने अन्तिम प्रतिस्प्रर्धाकालागि देश भरिबाट चारसय भन्दा बढी नर्सहरुले भाग लिएका छन् । पहिलो चरणमा ५० जनाको अडिसन सम्पन्न भएको छ ।
निर्णायक मण्डलका सदस्यहरुले प्रतियोगि नर्सहरुलाई व्यक्तित्व विकास, समाजिक सेवा, व्यवसायिक दक्षता र स्वास्थ्य शिक्षाका बिषयमा केन्द्रित रहेर विभिन्न प्रश्न सोधेका थिए । पहिलो चरणको अडिसनमा निर्णायकको रुपमा नेपाल चिकित्सक संघका अध्यक्ष डा.लोचन कार्की, क्यान्सर रोग विशेषज्ञ डा. सन्ध्याचापागाइ, नेपाल स्तन क्यान्सर फाउण्डेसनकी संस्थापक सुजिता हिराचन, वरिष्ठ नर्स दुर्गा श्रेष्ठ, कोरियोग्राफर रोजिन शाक्य र म्यानहन्ट इन्टरनेशनल निर्जन थापा रहेका थिए ।
नेक्स्ट मोडेल नेपालले बिगत चार वर्षदेखि मिस नर्स नेपाल प्रतियोगिता आयोजना गर्दै आइरहेको छ । नर्सहरुभित्र लुकेर रहेको प्रतिभा प्रस्फुटन गरि उनीहरुको पेसालाई समाजमा अझ सम्मानित गर्न प्रतियोगिता आयोजना गरिएको आयोजक नेक्स्ट मोडेल नेपालका संस्थापक रवि धमलाले बताए । प्रतियोगिताको अफिसियल मिडिया हेल्थ टुडे रहेको छ ।

Facebook Twitter Google+ LinkedIn Pinterest
Previous article सहरिया खाएरै रोगी
Next article निजीमा काम गर्ने सरकारी डाक्टरलाई कडाई

Health Today Nepal

Related Posts

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य सूचनामा फेरि खड्का

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

स्वास्थ्य राज्यमन्त्री ए क्लासको ठेकेदार

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

अस्पताललाई अनसनस्थल बनाएकोमा बिरोध

Leave a Reply Cancel reply

Timeline
Oct 9th 8:04 AM
समाचार

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्वउपकुलपति डा. संगीता सहित १३ जनाविरुद्ध भ्रष्टाचार मुद्दा

Oct 7th 6:33 AM
स्वास्थ्य सुझाब

घर पालुवा जनावरले समेत सार्न सक्छ रोग

Oct 7th 6:10 AM
स्वास्थ्य सुझाब

मोटोपन घटाउदा अपनाउनुपर्ने सावधानी

Sep 23rd 1:07 PM
समाचार

मानव अंग प्रत्यारोपण केन्द्रलाई शून्यबाट शिखरमा पुगाएर सेवा निवृत भए डा. पुकार

Sep 20th 9:57 AM
स्वास्थ्य विशेष

पिसाब चुहिने समस्या र त्यसको निदान

Sep 20th 9:13 AM
समाचार

वीर अस्पतालमा गरिएको अध्ययनले भन्यो, समयमै पहिचान गरे ९० प्रतिशत मिर्गौला बचाउन सकिन्छ

Sep 20th 8:54 AM
समाचार

बजेट अभावमा अलपत्र अस्पताल

Sep 17th 12:22 PM
समाचार

चाया किन हुन्छ ? र यसको उपचार के ?

ताजा समाचार
समान्य नहुनसक्छ रुघाखोकी
बिशेषज्ञ लेख

समान्य नहुनसक्छ रुघाखोकी

131972
पाठेघर खस्ने समस्या
परिवार स्वास्थ्य

पाठेघर खस्ने समस्या

19
हरेक दिन ५ ग्राम नुन
परिवार स्वास्थ्य

हरेक दिन ५ ग्राम नुन

23
विरामी र डाक्टर : अविश्वासको खाडल
स्वास्थ्य विशेष

विरामी र डाक्टर : अविश्वासको खाडल

19
प्रकाशक
हेल्थ टुडे मिडिया प्रा.लि.
सुचना बिभाग दर्ता नम्बर : ३८५/०७३-७४

सम्पादक
पदमराज जोशी

समाचारदाता
के.पी रिमाल

सन्ध्या केसि

सम्पर्क
हेल्थ टुडे मिडिया प्रा.लि
अनामनगर, काठमाडौ
01-4212972, 9841449315

© Health Today Nepal 2021. All rights reserved.
Designed & Developed By : Nepsol Web